"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५६:
सूर्यग्रहणमा ग्रहण भन्दा चार प्रहर पहिले र चन्द्र ग्रहणमा तीन प्रहर पहिले भोजन गर्न हुन्न। वृद्ध बालक र रोगी एक प्रहर पहिले सम्म खान सक्छन् ग्रहण पूरा भए पछि सूर्य वा चन्द्र, जसको ग्रहण होस्, ग्रहणका दिन पात, सिनका, दाउरा और फूल बटुल्न हुन्न । कपाल तथा वस्त्र निचोर्नु हुन्न र दन्त धावन गर्नु हुन्न । ग्रहणको समयमा ताल्चा खोल्न, सुत्न, मल मूत्र त्याग गर्नु, मैथुन गर्न र भोजन गर्न - यि सबै कार्य वर्जित छन् । ग्रहणको समयमा मनमा सत्पात्रलाई उद्देश्य गरेर जलमा जल हाल्नु पर्छ । यस्तो गर्नाले दिनेलाई उसको फल प्राप्त हुन्छ र लिनेलाई उसको दोष पनि लाग्दैन । ग्रहणको समयमा गाईलाई घाँस, पक्षिहरूलाई अन्न, जरुरतमन्दहरूलाई वस्त्र दानले अनेक गुणा पुण्य प्राप्त हुन्छ । देवी भागवतमा [[भूकम्प]] एवं ग्रहणको अवसरमा पृथ्वीलाई खनन गर्नु हुन्न भनिएको छ । <ref>{{cite web |url=http://www.hariomgroup.org/hariombooks/misc/Hindi/grahan-vidhi-nishedh.html |title=ग्रहण विधि निषेध |accessmonthday= |accessyear= |last= |first= |authorlink= |format=एच.टी.एम.एल |publisher=ज्योतिष की सार्थकता |language=[[हिन्दी]]}}</ref>
 
==यो पनि हेर्नुहोस्==
{{खगोल विज्ञान}}
== सन्दर्भ ==
<references/>
==बाह्य लिङ्कहरू==
 
 
"https://ne.wikipedia.org/wiki/सूर्यग्रहण" बाट अनुप्रेषित