"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४६:
[[ग्रह]] र नक्षत्रहरूका संसारको यो घटना [[हिन्दू धर्म|हिन्दू]] मनीषिहरूलाई अत्यन्त प्राचीन कालबाट नै ज्ञात रहेको छ । चिर प्राचीन कालमा महर्षिहरूले गणना गरेका थिए । यसमा धार्मिक, वैदिक, वैचारिक, वैज्ञानिक विवेचन धार्मिक एवं ज्योतिषीय ग्रन्थहरूमा हुँदै आएको छ महर्षि अत्रिमुनि ग्रहणका ज्ञान दिने प्रथम आचार्य थिए । ऋग्वेदीय प्रकाश काल अर्थात वैदिक काल बाट ग्रहणमा अध्ययन, मनन र परीक्षण हुँदै आएको छ ।
 
== सूर्य ग्रहणको समयसम्बन्धमा ऋषि-मुनियहरूका कथन ==
ऋषि-मुनिहरूले सूर्य ग्रहण लागेको समयसमयमा भोजन गर्न न हुने भनेका छन्, किन भने उनको मान्यता अनुशार [[ग्रहण]]को समयमा कीटाणुहरू बहुल्यताले फैलिन्छन् । खाद्य वस्तु, पानी आदिमा सूक्ष्म जीवाणु एकत्रित भएर दूषित गर्दछन् । यसैले ऋषिहरूले भाँडाहरूमा [[कुश]] राख्नु पर्छ भनेका छन्, यसो गर्दा सबै कीटाणुहरू कुशमा एकत्रित हुन्छन् र उनलाई ग्रहण पछि फाल्न सकिन्छ । भाँडहरूमा अग्नि हालेकर पवित्र बनाइन्छ यसो गर्नाले कीटाणु मर्छन् । ग्रहण पछि स्नान गर्नाको विधान बनाइएको छ स्नान गर्नेबेला शरीर भित्र ऊष्माको प्रवाह बढेर, भीत्र-बाहिरका कीटाणुहरू नष्ट हुन्छन् ।
 
 
[[पुराण|पुराणहरू]]को मान्यता अनुसार राहु चन्द्रमालाई तथा केतु सूर्यलाई ग्रस्दछ । यि दुवै छायाँका सन्तान हुन् । चन्द्रमा र सूर्यको छाँयाका साथ-साथै जान्छन् । चन्द्र ग्रहणको समयमा कफको प्रधानता बढ्दछ र मनको शक्ति क्षीण हुन्छ, त्यस्तै सूर्य ग्रहणको समयमा जठराग्नि, नेत्र तथा पित्तको शक्ति कमजोर पर्दछ । गर्भवती स्त्रीलाई सूर्य-चन्द्र ग्रहण हेर्न हुन्न, किन भने उसका दुष्प्रभावले शिशु अङ्गहीन भएलभएर अपाङ्ग बन्न सक्छ, गर्भपातको सम्भावना बढ्न जान्छ । यसको लागी गर्भवतीकिगर्भवतीको उदर भागमा [[गोबर]] र [[तुलसी]]को लेप लगाइन्छ, यसो गर्नाले राहु-केतु उसलाई स्पर्श गर्दैनन् । ग्रहणको समयमा गर्भवती महिलालाई कुनै पनि चिज [[कैंची]] या [[चक्कु]]ले काट्न रोकिन्छ र कुनै वस्त्रादि सिउन बाट पनि रोकिन्छ । क्योंकिकिन ऐसीभने मान्यतायस्तो है कि ऐसा करने से शिशुगर्नाले केशिशुका अंगअङ्गहरू या तो कट जाते हैं या फिर सिल (जुड़) जाते हैं।
 
ग्रहण लगने के पूर्व नदी या घर में उपलब्ध जल से स्नान करके भगवान का पूजन, यज्ञ, जप करना चाहिए। भजन-कीर्तन करके ग्रहण के समय का सदुपयोग करें। ग्रहण के दौरान कोई कार्य न करें। ग्रहण के समय में मंत्रों का जाप करने से सिद्धि प्राप्त होती है। ग्रहण की अवधि में तेल लगाना, भोजन करना, जल पीना, मल-मूत्र त्याग करना, केश विन्यास बनाना, रति-क्रीड़ा करना, मंजन करना वर्जित किए गए हैं। कुछ लोग ग्रहण के दौरान भी स्नान करते हैं। ग्रहण समाप्त हो जाने पर स्नान करके ब्राह्‌मण को दान देने का विधान है। कहीं-कहीं वस्त्र, बर्तन धोने का भी नियम है। पुराना पानी, अन्न नष्ट कर नया भोजन पकाया जाता है और ताजा भरकर पिया जाता है। ग्रहण के बाद डोम को दान देने का अधिक माहात्म्य बताया गया है, क्योंकि डोम को राहु-केतु का स्वरूप माना गया है।
"https://ne.wikipedia.org/wiki/सूर्यग्रहण" बाट अनुप्रेषित