"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४४:
वैदिक काल भन्दा पहिले पनि खगोलीय संरचनामा आधारित कलैन्डर बनाउनाको आवश्कता अनुभव गरियो । सूर्य ग्रहण चन्द्र ग्रहण तथा उनको पुनरावृत्तिको पूर्व सूचना ईसा भन्दा चार हजार वर्ष पहिले नै उपलब्ध थियो । [[ऋग्वेद]]का अनुसार [[अत्रि|अत्रिमुनि]]का परिवारसँग यो ज्ञान उपलब्ध थियो । वेदाङ्ग ज्योतिषको महत्त्व हाम्रा वैदिक पूर्वजहरूको यस महान ज्ञानलाई प्रतिविम्बित गर्दछ ।
 
[[ग्रह]] र नक्षत्रहरूका संसारको यो घटना [[हिन्दू धर्म|हिन्दू]] मनीषियहरूलाईमनीषिहरूलाई अत्यन्त प्राचीन कालबाट नै ज्ञात रहेको छ । चिर प्राचीन कालमा महर्षिहरूले गणना गरेका थिए । यसमा धार्मिक, वैदिक, वैचारिक, वैज्ञानिक विवेचन धार्मिक एवं ज्योतिषीय ग्रन्थहरूमा हुँदै आएको छ महर्षि अत्रिमुनि ग्रहणका ज्ञान दिने प्रथम आचार्य थिए । ऋग्वेदीय प्रकाश काल अर्थात वैदिक काल बाट ग्रहणमा अध्ययन, मनन र परीक्षण हुँदै आएको छ ।
 
== सूर्य ग्रहण के समय हमारे ऋषि-मुनियों के कथन ==
"https://ne.wikipedia.org/wiki/सूर्यग्रहण" बाट अनुप्रेषित