"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३६:
खगोल शास्त्रिहरूले गणितबाट निश्चित गरेका छन् कि 18 वर्ष 18 दिनको समयावधिमा 41 सूर्य ग्रहण र 29 चन्द्रग्रहण हुन्छन् । एक वर्षमा 5 सूर्यग्रहण तथा 2 चन्द्रग्रहण सम्म हुन सक्छन् । किन्तु एक वर्षमा 2 सूर्यग्रहण त हुनै पर्छ । यदि कुनै वर्ष 2 मात्र ग्रहण भए भने ती दुवै सूर्यग्रहण हुन्छन् । यद्यपि वर्षभरमा 7 ग्रहण तक संभाव्य छन्, तथापि 4 भन्दा अधिक ग्रहण धेरै कम मात्रामा देख्न पाइन्छ । प्रत्येक ग्रहण 18 वर्ष 11 दिन बीतेपछी पुन: हुन्छ । किन्तु त्यो आफ्नो पहिलेको स्थानमा हुन्छ भन्ने निश्चित छैन, किनकी सम्पात बिन्दु निरन्तर चलिरहेका छन् ।
 
साधारणतया सूर्यग्रहणको अपेक्षा चन्द्रग्रहण अधिक देखिन्छन्, परन्तु साँचो कुरा के हो भने चन्द्र ग्रहण भन्दा कैयौं अधिक सूर्यग्रहण हुन्छन् । 3 चन्द्रग्रहणमा 4 सूर्यग्रहणको अनुपात आउँछ । चन्द्रग्रहणहरू अधिक देखिने कारण यो हो कि यिनीहरू पृ्थ्वीको आधा भन्दा अधिक भागमा देखिन्छन्, तर सूर्यग्रहण पृ्थ्वीको धेरै ठुलो भागमा प्राय सय माइल भन्दा कम चाक्लो र दुई देखी तीन हजार माइल लामो भूभागमा देखिन्छन् । उदाहरणको लागि यदि भारतको [[मध्यप्रदेसमध्य प्रदेश]]मा खग्रास (जो सम्पूर्ण सूर्य बिम्बलाई छेक्ने खालको हुन्छ) ग्रहण छ भने [[गुजरात]]मा खण्डखण्डग्रास सूर्यग्रहण (जो सूर्य बिम्बका केही अंशलाई मात्र छेक्छछेक्ने) हीमात्र दिखलाईदिखिन्छ देगा औरभने उत्तर [[भारत]]मा में वो दिखायीत्यो हीदेखिंदै नहींदिखिन्न देगा।
 
== वैज्ञानिक दृष्टिकोणमा सूर्य ग्रहण ==
"https://ne.wikipedia.org/wiki/सूर्यग्रहण" बाट अनुप्रेषित