"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३६:
खगोल शास्त्रिहरूले गणितबाट निश्चित गरेका छन् कि 18 वर्ष 18 दिनको समयावधिमा 41 सूर्य ग्रहण र 29 चन्द्रग्रहण हुन्छन् । एक वर्षमा 5 सूर्यग्रहण तथा 2 चन्द्रग्रहण सम्म हुन सक्छन् । किन्तु एक वर्षमा 2 सूर्यग्रहण त हुनै पर्छ । यदि कुनै वर्ष 2 मात्र ग्रहण भए भने ती दुवै सूर्यग्रहण हुन्छन् । यद्यपि वर्षभरमा 7 ग्रहण तक संभाव्य छन्, तथापि 4 भन्दा अधिक ग्रहण धेरै कम मात्रामा देख्न पाइन्छ । प्रत्येक ग्रहण 18 वर्ष 11 दिन बीतेपछी पुन: हुन्छ । किन्तु त्यो आफ्नो पहिलेको स्थानमा हुन्छ भन्ने निश्चित छैन, किनकी सम्पात बिन्दु निरन्तर चलिरहेका छन् ।
 
साधारणतया सूर्यग्रहणको अपेक्षा चन्द्रग्रहण अधिक देखिन्छन्, परन्तु साँचो कुरा यहके हैहो किभने चन्द्र ग्रहण सेभन्दा कहींकैयौं अधिक सूर्यग्रहण होतेहुन्छन् हैं। 3 चन्द्रग्रहण परचन्द्रग्रहणमा 4 सूर्यग्रहण कासूर्यग्रहणको अनुपात आताआउँछ है। चन्द्रग्रहणों केचन्द्रग्रहणहरू अधिक देखे जाने कादेखिने कारण यहयो होता हैहो कि वेयिनीहरू पृ्थ्वी केपृ्थ्वीको आधेआधा सेभन्दा अधिक भागभागमा में दिखलाई पडते हैंदेखिन्छन्, जब कितर सूर्यग्रहण पृ्थ्वी के बहुतपृ्थ्वीको बडेधेरै भागठुलो मेंभागमा प्राय सौसय मीलमाइल सेभन्दा कम चौडेचाक्लो और दोदुई सेदेखी तीन हजार मीलमाइल लम्बेलामो भूभागभूभागमा मेंदेखिन्छन् दिखलाई पडतेउदाहरणको हैं।लागि उदाहरणयदि के तौर पर यदिभारतको [[मध्यप्रदेशमध्यप्रदेस]] मेंमा खग्रास (जो सम्पूर्ण सूर्य बिम्बबिम्बलाई कोछेक्ने ढकनेखालको वाला होता हैहुन्छ) ग्रहण हो तोभने [[गुजरात]] मेंमा खण्ड सूर्यग्रहण (जो सूर्य बिम्ब के अंशबिम्बका कोकेही हीअंशलाई ढंकतामात्र हैछेक्छ) ही दिखलाई देगा और उत्तर [[भारत]] में वो दिखायी ही नहीं देगा।
 
== वैज्ञानिक दृष्टिकोण में सूर्य ग्रहण ==
"https://ne.wikipedia.org/wiki/सूर्यग्रहण" बाट अनुप्रेषित