"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
| चन्द्रमाले जब सूर्यलाई पूर्ण रूपले छेकिदिन्छ भने उसलाई ''पूर्ण सूर्य ग्रहण'' भनिन्छ जस्तै १९९९ को सूर्य ग्रहणमा देखिएको थियो । यसको अन्तिम छेउ (रातो रंगमा)मा [[सौर्य ज्वाला]] अथवा विस्तृत [[कोरोना]] तन्तु देख्न सकिन्छ ।
|-
|[[File:Annular Eclipse. Taken from Middlegate, Nevada on May 20, 2012.jpg|x154px|खग्रासवलयाकार सूर्य ग्रहण]][[File:Partial solar eclipse Oct 23 2014 Minneapolis 5-36pm Ruen1.png|x154px|खण्डग्रास सूर्य ग्रहण]]
|-
| ''खग्रासवलयाकार सूर्य ग्रहण'' (बायाँ) तब देखिन्छ जब चन्द्रमा सूर्यलाई पूरै एक साथ छेक्दछ (जस्तै २० मे २०१२ को सूर्य ग्रहणमा देखियो।) ''खण्डग्रास सूर्य ग्रहण'' को स्थितिमा चन्द्रमा द्वारा सूर्यको कुनै एक भाग आवरित गरिन्छ (२३ अक्टूबर २०१४ को सूर्य ग्रहण)।
|}
'''सूर्य ग्रहण''' एक प्रकारको [[ग्रहण]] हो जब [[चन्द्रमा]], [[पृथ्वी]] र [[सूर्य]]को मध्यबाट भएर जान्छ तथा पृथ्वी बाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमा द्वारा छेकिन्छ । [[भौतिक विज्ञान]] का दृष्टिले यदी सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडी सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन , त्यसै घटनालाई सूर्य ग्रहण भनिन्छ। पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । कहिले काहीं चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ। त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ । जसले गर्दा धर्तीमा अँध्यारो फैलिन्छ । यस घटनालाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहणको घटना सदा सर्वदा [[अमावस्या]] तिथीमा नै पर्दछ ।
"https://ne.wikipedia.org/wiki/सूर्यग्रहण" बाट अनुप्रेषित