"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३१:
आंशिक सूर्यग्रहणमा जब चन्द्रमा सूर्य र पृथ्वीका बीचमा यस प्रकार आउँछ कि सूर्यको केही भाग मात्र पृथ्वीबाट देखिन्न अर्थात चन्द्रमा, सूर्यको केवल केही भागलाई मात्र आफ्नो छायामा लिन सक्छ । यसबाट सूर्यको केही भाग ग्रहण ग्रासमा तथा केही भाग ग्रहण बाट अप्रभावित रहन्छ भने पृथ्वीको उस भाग विशेषमा लागेको ग्रहणलाई आंशिक सूर्य ग्रहण भनिन्छ ।
;३. वलयाकार सूर्य ग्रहण
वलयाकार सूर्य ग्रहणमा जब चन्द्रमा पृथ्वीको धेरै टाढा रहेर पृथ्वी र सूर्यको बीचमा आउँछ अर्थात चन्द्रमाले सूर्यलाई यस प्रकारले छेक्दछ कि सूर्यको मध्य भाग मात्र छाया क्षेत्रमा आउँदछ र पृथ्वीबाट हेर्दा चन्द्रमा द्वारा सूर्य पूरा छेकिएको देखिन्न बल्किबरु सूर्यसूर्यको के बाहर काबाहिरको क्षेत्र प्रकाशित होनेहुनाले के कारण कंगनकन्गन या वलय के रूप में चमकता दिखाईवलयको देतारूपमा है।चम्किने कंगनदेखिन्छ आकार मेंकन्गन बनेआकारमा सूर्यग्रहणबनेको कोसूर्यग्रहणलाई हीनै वलयाकार सूर्य ग्रहण कहलाताभनिन्छ है।
 
== खगोल शास्त्रीयों की गणनायें ==
"https://ne.wikipedia.org/wiki/सूर्यग्रहण" बाट अनुप्रेषित