"मनमोहन अधिकारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सुधार
पङ्क्ति १९:
|}}
 
'''मनमोहन अधिकारी''' (९ जून १९२०- २६ अप्रिल १९९९) [[नेपाल]]का पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए।थिए । यिनी विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए।थिए । उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य थिए।थिए । वि.सं.२०४६को जनआन्दोलन ताका [[नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)|नेकपा मार्क्सवादी]]का अध्यक्ष रहेका अधिकारी २०४७मा [[नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)|नेकपा माले]] सित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगे।पुगे ।
 
२०५१को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]]को तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए।थिए । उनको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्यो जुन नेपालको इतिहासमा ‘’’९ महिने सरकार’’’को रूपमा चिनिन्छ।चिनिन्छ ।
 
काठमाडौंको लाजिम्पाटमा जन्मेका अधिकारीले आफ्नो बाल्यकाल [[विराटनगर उपमहानगरपालिका|विराटनगर]]मा बिताए।बिताए । उनलाई १९३८मा१९३८ मा [[वाराणसी]] अध्ययन गर्नको लागि पठाइयो।पठाइयो । उनको बि. एस्सी.को अध्ययन सकिन लागेका बेला १९४२ मा, मन मोहन [[भारत छोडो]] आन्दोलनमा सहभागी भए।भए । उनलाई ब्रिटिश सरकारले गिरफ्तार गर्यो र अन्य नेताहरू संगै जेल पठायो।पठायो । यहाँबाट उनको अध्ययन पनि पुरा हुन पाएन।पाएन ।
 
भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलनमा लागेका थिए।थिए । यिनी [[भारतीय कम्युनिस्ट पार्टी]]मा शामिल थिए।थिए । भारतबाट विराटनगर फर्केपछि उनी त्यहाँ एक कारखानामा काम गर्न थाले र ट्रेड यूनियनको नेता बने।बने ।
 
१९४९मा१९४९ मा [[नेपाल कम्युनिस्ट पार्टी]]को स्थापना गर्नेमध्ये यिनी पनि एक थिए । [[बांग्लादेशको स्वतन्त्रता आन्दोलन]]को क्रममा पनि यिनी पक्राऊ परेका थिए। <ref>Parajulee, Ramjee P.. ''The Democratic Transition in Nepal''. Rowman & Littlefield, 2000. p. 57</ref> उनको मृत्यु पछि, [[माधवकुमार नेपाल]] उनको पार्टीको नेताको रूपमा आए।{{नेपालका प्रधानमन्त्रीहरू}}
 
[[बांग्लादेशको स्वतन्त्रता आन्दोलन]]को क्रममा पनि यिनी पक्राऊ परेका थिए। <ref>Parajulee, Ramjee P.. ''The Democratic Transition in Nepal''. Rowman & Littlefield, 2000. p. 57</ref>
 
उनको मृत्यु पछि, [[माधवकुमार नेपाल]] उनको पार्टीको नेताको रूपमा आए।
{{नेपालका प्रधानमन्त्रीहरू}}
 
==सन्दर्भ सामग्रीहरू==