"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १६:
 
== ज्योतिष विज्ञानका दृष्टिले सूर्य ग्रहण ==
ग्रहण प्रकृ्तिको एक अद्भुत चमत्कार हो । [[ज्योतिष]]का दृष्टिकोणले हेर्ने हो भने अभूतपूर्व, विचित्र ज्योतिष ज्ञान, [[ग्रह]] र उपग्रहरूको गतिविधि एवं उनिहरूको स्वरूप स्पष्ट गर्दछ । सूर्य ग्रहण (सूर्योपराग) सूर्य आंशिक अथवा पूर्ण रूपले चन्द्रमा द्वारा आवृ्त (व्यवधान / बाधा) भएको बेला पर्दछ । यस प्रकारका ग्रहणको लागी चन्दमादाईचन्दमालाई पृथ्वी र सूर्यको बीचमा आउनु आवश्यक छ । यसमा पृ्थ्वीमा रहनेहरूलाई सूर्यको आवृ्त भाग देखिन्न ।
* सूर्यग्रहण हुनाको लागि निम्न कुराहरू पूरा हुनु आवश्यक छ ।
# अमावस्या तिथी हुनु पर्छ।
पङ्क्ति २२:
# चन्द्रमाको अक्षांश शून्यका नजिक हुनुपर्छ ।<ref>{{cite web |url=http://astrobix.com/indian_festivals/surya_grahan/Suryagrahan_When_Why_How.aspx |title=सूर्यग्रहण कब, क्यों और कैसे ? |accessmonthday= |accessyear= |last= |first= |authorlink= |format=ए.एस.पी |publisher=सूर्य ग्रहण |language=[[हिन्दी]]}}</ref>
 
उत्तरी ध्रुवलाई दक्षिणी ध्रुवमा मिलाउने रेखाहरूलाई रेखांश भनिन्छ तथा भूमध्य रेखाका चारै तर्फ वृ्ताकारमा जाने रेखाहरूलाई अंक्षाशका नामले चिनिन्छ । सूर्य ग्रहण सदैव अमावस्यामा नै हुन्छ । जब चन्द्रमा क्षीणतम हुन्छ र सूर्य पूर्ण क्षमता संपन्न तथा दीप्त हुन्छ साथै चन्द्र र [[राहू ग्रह|राहू]] या [[केतु ग्रह|केतु]]काको रेखांश निकै निकट हुन्छ, चन्द्रको अक्षांश लगभग शून्य हुन्छ भने तब सूर्य ग्रहण पर्दछ । यस्तो तब हुन्छ जब चन्द्र रविमार्गमा या रविमार्गको निकट हुन्छ , सूर्य ग्रहणका दिन सूर्य र चन्द्रका कोणीय व्यास एक समान हुन्छन् । यस कारण चन्द्र सूर्यलाई मात्र केही मिनट नै आफ्नो छायामा लिन सक्छ । सूर्य ग्रहणका समय जुन क्षेत्र छेकिन्छ उसलाई पूर्ण छाया क्षेत्र भनिन्छ ।
 
== प्रकार ==
"https://ne.wikipedia.org/wiki/सूर्यग्रहण" बाट अनुप्रेषित