"सूर्यग्रहण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३:
== पूर्ण ग्रहण ==
[[File:2008-08-01 Solar eclipse progression.jpg|400 px|right|2008-08-01 Solar eclipse progression]]
धेरै जसो चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्दछ । यो स्थितिलाई खण्डग्रास-ग्रहण भनिन्छ । कहिले कहीं मात्र चन्द्रमाले सूर्यलाई पूरा छेक्दछ । यसलाई पूर्ण-ग्रहण अथवा खग्रास ग्रहण भनिन्छ । पूर्ण-ग्रहण धर्तीको धेरै कम क्षेत्रमा मात्र देख्न सकिन्छ । धेरैमा धेरै दुई सय पचास (250२५०) किलोमीटरको सम्पर्कमा मात्र पूर्ण ग्रहण देख्न सकिन्छ । यस क्षेत्र भन्दा बाहिर खण्ड-ग्रहण मात्र देखिन्छ । पूर्ण-ग्रहणको समयमा चन्द्रमालाई सूर्यको अगाडीबाट जानमा दुई घण्टाको समय लाग्दछ । चन्द्रमाले सूर्यलाई धेरैमा धेरै, सात मिनटसम्म पुरा छेक्दछ । यसमा केही समयको लागी आकाशमा अँधेरो हुन जान्छ, या दिनमा रात हुन्छ ।
 
== ज्योतिष विज्ञान की दृष्टि से सूर्य ग्रहण ==
"https://ne.wikipedia.org/wiki/सूर्यग्रहण" बाट अनुप्रेषित