"भक्ति थापा" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:नेपालको एकिकरणकाल हटाइयो; [[श्रेणी:नेपालको एकीकरण...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२:
 
==सुरुवात==
[[File:Bhakti Thapa Sardar.jpg|thumb|सरदार भक्ति थापा, पुँवर क्षत्री कुलका दीपक]]
उनी [[लमजुङ जिल्ला]]को [[पुँवर थापा]] परिवारमा जन्मेका थिए ।<ref>https://thehimalayantimes.com/kathmandu/plea-to-declare-bhakti-thapa-a-martyr/</ref> उनी पहिले लम्जुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुंका तर्फबाट धेरै पटक युद्ध लडे । गोरखा (नेपाल) संगको अन्तिम् युद्धमा पराजित भै युद्धबंदी का रुपमा काठ्माडौं पुगेको करिब एक वर्ष पछि उनी नेपाली फौजका सरदार भै नेपाल एकिकरण अभियानमा संलग्न भएका थिए ।
 
"https://ne.wikipedia.org/wiki/भक्ति_थापा" बाट अनुप्रेषित