"राजपुत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
(Added {{uncategorized}} tag to article (TW))
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
'''राजपुत''' भारत एवम् पाकिस्तानमा बसोबास गर्ने [[क्षत्रिय]]हरूको एक समुह हो । ''राजा'' र ''पुत्र'' बाट बनेको शब्द राजपुत्रको अप्रभंश भै राजपुत भएको हो ।
[[File:RajaRaviVarma MaharanaPratap.jpg|thumb|महाराणा प्रताप, भारतको सर्वाधिक प्रसिद्ध राजपुत]]
राजपुतहरू प्रायः [[राजस्थान]] र [[गुजरात]]मा बसोबास गर्ने गर्दछन् । आजको समयमा राजपुतका सन्तानहरू संसारभर फैलिएका छन् ।
==राजपुतका थरहरू==
*[[सिसोदिया]]
*[[राठौर]]
* [[चौहान]]<ref>http://www.indianrajputs.com/history</ref>
 
==स्रोतहरू==
{{टिप्पणीसूची}}
८९२

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/615197" बाट अनुप्रेषित