"त्रि-चन्द्र कलेज" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
चौथो राणा प्रधानमन्त्री [[चन्द्र शमशेर]]का पालामा वि.सं. १९७५ मा नेपालको पहिलो उच्च शिक्षा दिने संस्था त्रिचन्द्र कलेजको स्थापना भएपछि नै नेपालमा विधिवत उच्च शिक्षाको इतिहास आरम्भ भएको हो । तत्कालीन [[राजा त्रिभुवन]] र प्रधानमन्त्री [[चन्द्र शमशेर]]को पालामा शिलान्यास भएबाट स्थापनाताका यस संस्थाको काम 'त्रिभुवन चन्द्र कलेज' भएता पनि वि.संं १९८१ बाट यसलाई 'त्रिचन्द्र कलेज' मात्र भन्न थालियो । २०३० को 'नयाँ शिक्षा' पछि त यस ऐतिहासिक क्याम्पसको नाम 'त्रिभुवन क्याम्पस' हुन पुगेको छ ।
वि.सं. १९७६ भदौ ५ बाट विधिवत त्रिचन्द्रमा आई-ए र आई.एस्सीको अनि वि.सं. १९८१ देखि विए र २००४ सालदेखि वी.एस्सीको पठनपाठन शुरु भएको हो । तर २०१६ सालमा नेपालको आफ्नै विश्वविद्यालय नखुल्दासम्म यस त्रिचन्द्रको सम्बन्धन पटना विश्वविद्यालयसँग रहेकोले नेपाली विद्यार्थीहरूको परीक्षा लगायत यथावत शैक्षिक औपचारिकता सोही विश्वविद्यालयबाट हुन गयो । जेहोस् यस त्रिचन्द्र कलेजले [[पुस्कर
[[Category:शिक्षा]]
|