"त्रि-चन्द्र कलेज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
वि.सं. १९७६ भदौ ५ बाट विधिवत त्रिचन्द्रमा आई-ए र आई.एस्सीको अनि वि.सं. १९८१ देखि विए र २००४ सालदेखि वी.एस्सीको पठनपाठन शुरु भएको हो । तर २०१६ सालमा नेपालको आफ्नै विश्वविद्यालय नखुल्दासम्म यस त्रिचन्द्रको सम्बन्धन पटना विश्वविद्यालयसँग रहेकोले नेपाली विद्यार्थीहरूको परीक्षा लगायत यथावत शैक्षिक औपचारिकता सोही विश्वविद्यालयबाट हुन गयो । जेहोस् यस त्रिचन्द्र कलेजले पुस्कर शमशेर जवरा, बालकृष्ण शमशेर, सुवर्ण शमशेर लक्ष्मीप्रसाद देवकोटा, शङ्करदेव पन्त, डिल्लीरमण रेग्मी, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, तुलसीलाल अमात्य, गंगालाल श्रेष्ठ, गिरिजाप्रसाद कोइराला, महेशचन्द्र रेग्मी, लिलानटेश्वर 'बराल' , भूवनलाल जोशी, कमलमणि आदि र मोहम्मद मोहसिन जस्ता प्रखर एवं मेधावी विद्यार्थीहरूको उच्च शिक्षाको प्रस्थान विन्दु यही त्रिचन्द्र रहृयो ।
 
[[Category:शिक्षा]]
[[Category:नेपालको पहिलो]]