"ओन्टारियो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा little more information is added
पङ्क्ति १:
[[File:Ontario in Canada.svg|250px|right|Map of Ontario|thumb]]
ओन्टारियो क्यानाडाका १३ प्रोभिन्सहरू मध्येको एक प्रोभिन्स हो। यो क्यानाडाको पूर्वी केन्द्रीय भागमा रहेको छ। यो क्यानाडाको सबैभन्दा बढी जनघनत्व भएको प्रोभिन्स हो, जसमा देशका ४० प्रतिशत नागरिकहरू बसोवास गर्दछन्। यो क्यानाडाका प्रोभिन्सहरू मध्ये क्षेत्रफलको आधारमा दोस्रो ठुलो प्रोभिन्स पनि हो।
 
ओन्टारियोको पश्चिमी सीमामा मनितोबा, उत्तरमा हडसन बय र जेम्स बय, पूर्वमा क्युबेक, र दक्षिणमा अमेरिका रहएको छ । ओन्तेरियो दुइ भागमा विभाजित छ: उत्तरी ओन्टारियो र दक्षिणी ओन्टारियो । ओन्टारियोको दक्षिणी भूभागमा अरेब्ल ल्याड र सबै भन्दा बढी मानिस बस्छन ।
"https://ne.wikipedia.org/wiki/ओन्टारियो" बाट अनुप्रेषित