"सार्वभौमसत्ता" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:अधिकार जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
सार्वभौमसत्ता भनेको राज्यको[[राज्य]]को भूमिमा स्थित जमिन, जल, जंगल[[जङ्गल]], प्राकृतिक स्रोतमा अर्थात् भूगोलमाथिको[[भूगोल]]माथिको अधिकार हो। उक्त अधिकार राजामा नै निहित थियो। हुन त भूगोलको अस्तित्व नै नस्वीकार्ने अवधारणा मधेसी मोर्चाहरूले ल्याएका बेला नेपाली जनताको सार्वभौमसत्ता भूमिमा नभई जनसंख्यामा सीमित छ भन्ने विवाद पनि आएको छ। परन्तु सत्य केे हो भने, जुनसुकै स्थानमा रहे पनि हरेक जनताको देशको कुनै पनि भूगोल अर्थात् भूमि र स्रोतमा रहने अधिकार नै सार्वभौमसत्ता हो। दार्चुलावासीको मेची नदीमा तथा सप्तरीवासीको सगरमाथामा रहने बराबरको अधिकार नै हो सार्वभौमसत्ता।
 
[[श्रेणी:अधिकार]]