"स्वतन्त्रता" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
+स्वतन्त्रता
(कुनै भिन्नता छैन)

१३:१७, ३१ जुलाई २०१७ जस्तै गरी पुनरावलोकन

स्वतन्त्रता आधुनिक कालको प्रमुख राजनैतिक दर्शन हो । यो एउटा राष्ट्र, देश वा राज्यभित्र रहेका जनसमुदाय वा जनसङ्ख्याको लागि बनाइएको एक प्रणाली हो । कुनै पनि देशको विद्यमान नियम कानून बमोजिम कुनै व्यक्ति, समूह वा निकायले गर्ने कुनै पनि कार्यमा प्रतिबन्ध वा मनाही हुँदैन ।[१] अर्थात स्वतन्त्र देश, राष्ट्र वा राज्यका सदस्यहरू स्वशासनद्वारा शासित हुने गर्छन् । स्वतन्त्रताको विभिन्न किसिम र स्वरूप हुने गरेको छ ।

सन् १७७६ मा उत्तर अमेरिकाको पूर्वी तटीय १३ कोलोनीलाई स्वतन्त्र घोषित गरिँदै
सन् १८१८ मा चिली स्वतन्त्रता घोषित गर्दै

स्वतन्त्रताको किसिम

=राजनैतिक स्वतनत्रता

न्यायिक स्वतन्त्रता

धार्मिक स्वतन्त्रता

अभिव्यक्ति स्वन्त्रता

सन्दर्भ सामग्रीहरू

  1. Benjamin, Walter (१९९६) [१९२१], Walter Benjamin: Selected Writings, Volume 1: 1913–1926, Cambridge: Harvard University Press, 236–252, आइएसबिएन 0-674-94585-9 

बाह्य लिङ्कहरू