"धर्म" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''धर्म''' भन्नाले दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहरार, मूल्य तथा मान्यता, सङ्घ संस्था, तथा पुरातन बिधिहरू पर्दछन्। कहिलेकाहिं आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ। बृहद अर्थमा कसैले धर्मलाई [[चित्र:De zielenvisserij - Fishing for souls (Adriaen Pietersz. van de Venne).jpg|300px|thumb|right|फिसरस् अफ म्यान; [[एड्रिएन भ्यान डे भेन्ने]] ([[1614]])को तेलचित्र ]]
[[चित्र:De zielenvisserij - Fishing for souls (Adriaen Pietersz. van de Venne).jpg|300px|thumb|right|फिसरस् अफ म्यान; [[एड्रिएन भ्यान डे भेन्ने]] ([[1614]])को तेलचित्र ]]
 
ब्रम्हाण्ड र मानवको संबन्ध बारे सम्पूर्ण उत्तर मान्ने गर्दछन्। धर्म भनेको जिव वा मानवको स्वभाविक गुण हो। मानव सँस्कृतीको विकाश सँगै धर्मको अर्थ समाज र ब्यक्ति अनुसार फरक फरक पाइन्छ।
Line २६ ⟶ २५:
 
पूर्वकालका धेरै बैज्ञानिकहरूले धर्ममा निकै आस्था राख्ने गर्दथे र धर्म अनि बिज्ञनका बिचमा सम्बन्ध स्थापित गर्ने कोशिस गर्दथे। जस्तै, [[आइज्याक न्यूटन|न्यूटन]]ले ग्रुत्वाकर्सणको कारणले ग्रहहरूले सूर्यको परिक्रमा गर्दछन् भने। तर त्यस्तो हुनुमा ईश्वरलाई माने। [[रोमन क्याथोलिक चर्च]]ले कुन बैज्ञानिक सिद्धान्त मान्ने र कुन नमान्ने अधिकार आफूसँग सुरक्षित भएको बताउँछ। जस्तै, [[ब्रुनो]]लाई अमान्य बैज्ञानिक सिद्धान्त बनाएका कारणले जिउँदै जलाईएको थियो। [[ग्यालिलिओ]]लाई पृथ्वीले सूर्यको परिक्रमा गर्दछ भन्ने उनको सिद्धान्तलाई फिर्ता लिन बाध्य बनाईएको थियो। आजकाल उक्त चर्चले धेरैजसो स्थापित बैज्ञानिक सिद्धान्तहरू मान्ने गर्दछ।
 
संगठित धर्महरू तथा बैज्ञानिकहरूका बिचमा बिभिन्न समयमा भएका केही मतभेदहरू यस प्रकार छन्।
* पृथ्वीले सूर्यको परिक्रमा गर्दछ या सूर्यले पृथ्वीको ?
Line ५३ ⟶ ५१:
* [[फारसी धर्म]] २.६ करोड
{{Commonscat|Religion}}
 
[[श्रेणी:श्रेणी]]
[[श्रेणी:समाज शास्त्र]]
"https://ne.wikipedia.org/wiki/धर्म" बाट अनुप्रेषित