"गोरखाली" का संशोधनहरू बिचको अन्तर

Nepali_Generals.webp हटाईंदै, कमन्समा Daphne Lantierले No source since 17 July 2017 को कारणले हटाएका कारण ।
टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो, लिङ्क थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ४:
[[File:Gurkha Soldier Monument, London - April 2008.jpg|right|thumb|[[हर्स गार्डस अवेन्यु]]मा एक गोर्खाको प्रतिमा, जुन [[रक्षा मंत्रालय (युनाईटेड किंगडम)|रक्षा मंत्रालय]]को बाहिर छ, [[वेस्टमिन्सटर सहर]], [[लण्डन]]मा.]]
'''गोर्खाली''' वा '''गोरखाली''' ({{lang-en|[[:en:Gurkha|Gurkha]]}}) [[नेपाल]]मा बसो बास गर्ने बासिन्दा हुन। <ref>"Gurkhas form the major population group in [[नेपाल]]</ref> यो नाम गोर्खालीहरूले ८ औं शताब्दीको हिन्दू योद्धा संत श्री [[गुरु गोरखनाथ]]बाट प्राप्त गरेका थिए। उनका शिष्य [[बप्पा रावल]]ले राजकुमार कलभोज/राजकुमार शैलाधिशलाई जन्माको थिए, उनिहरूको घर [[मेवाड]], [[राजस्थान]] ([[राजपुताना]])मा पाइयेको थियो। पछि बप्पा रावलका वंशहरू सुदूर पुर्बतिर बढ्दै गये र [[गोरखा जिल्ला|गोरखा]]मा आफ्नो घर स्थापित गरे र पछि उनीहरूलेनै [[नेपाल|नेपाल अधिराज्य]] स्थापित गरे। गोरखा जिल्ला आधुनिक नेपालको ७५ जिल्लाहरू मध्य एक हो।
गोर्खालीहरू आफ्नो साहस र हिम्मतको लागि विख्यात छन् र उनीहरू [[नेपाली आर्मी]] [[भारतीय आर्मी]]को [[गोरखा रेजिमेन्ट]] र [[ब्रिटिश आर्मी]]को [[गोरखा ब्रिगेज]]को लागि पनि खुबै जानिन्छन्। गोर्खालीहरूलाई [[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]का अधिकारीहरूले '''मार्शल रेश''' भनेर उपाधी दियेका थिए। उनीहरूका अनुसार गोर्खाली प्राकृतिक रूपमै योद्धा हुन्छन् र युद्धमा आक्रमक हुन्छन, वफादारी र साहसको गुण गोर्खालीहरूमा, आत्म निर्भर हुन्छन, भौतिक रूपबाट बलियो र फुर्तीलो, सुब्यवस्थित हुन्छन, लामो समय सम्म कडा मेहनत गर्ने, हठी योद्धा, [[मिलेट्री रणनैतिकार]] हुन्छन् गोर्खालीहरू। नेपालका खस छेत्री , थकुरी, मगर र गुरुङ पुर्व गोर्खाली हुन् भने पछि पछि लिम्बू,राई, ठकुरी, नेवारसुनुवार जाती थपिएका हुन्।
 
ब्रिटिश भारतीय आर्मीमा यी "मार्शल रेश" हरूलाई भारी मात्रामा भर्ना गरिएको थियो। भारतीय आर्मीको भूतपूर्व चीफ अफ स्टाफ [[सैम मानेकशा]]ले एक चोटी प्रख्यात रूपमा भनेका थिए:-
"https://ne.wikipedia.org/wiki/गोरखाली" बाट अनुप्रेषित