"बेबिलोनिया" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: right|thumb|220px|[[हम्मुराबीको बेबिलोनिया, ईसापूर्व १७९२-१...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[Image:Hammurabi's Babylonia 1.svg|right|thumb|220px|[[हम्मुराबी]]को बेबिलोनिया, ईसापूर्व १७९२-१७५० (मध्य वंशावली)]]
'''बेबिलोनिया''' वा '''बाबेल''' ([[अक्कादी भाषा]]: मात अक्कादी<ref>http://www.livius.org/articles/place/babylonia/?</ref>) प्राचिन [[अक्कादी भाषा]] बोलिने दक्षिण [[मेसोपोटामिया]]को एक राज्य थियो । यसको राजधानी [[बेबिलोन]] हो जसको अर्थ ''भगवानको द्वार'' हो । [[अक्कादी साम्राज्य]] (ई.पू.२३३५-२१५४) मा बेबिलोन एक सानो शहर थियो । ईसापूर्व १८९४ मा अमोराइटको शासनमा बेबिलोन एउटा प्रशासकीय शहर बन्यो । त्यस्तै [[हम्मुराबी]]को शासनमा ईसापूर्वको १८ औं शताब्दीमा यो शहर मुख्य राजधानी घोषित भयो । अन्य राज्य [[अस्सिरिया]] उत्तरमा र [[ईलम]] दक्षिणपूर्वमा अवस्थित थियो । यही ईसापूर्वको दोस्रो सहस्राब्दीमा यस क्षेत्रमा मानव सभ्यताको विकास भयो । कृषि, लेखन, आदिको स्थापना भएको थियो ।
 
==स्रोतहरू==
{{टिप्पणीसूची}}
"https://ne.wikipedia.org/wiki/बेबिलोनिया" बाट अनुप्रेषित