"यक्ष" का संशोधनहरू बिचको अन्तर

new topic
 
need to wikify
पङ्क्ति १:
{{wikify}}
यक्ष विशेष शक्ति युक्त मानवेतर प्राणी हुन् । महाभारतमा युधिष्ठिर यक्षको प्रश्नोत्तर प्रसिद्ध छ । भगवान् शिवका गणमा पनि धेरै यक्षहरु छन् । यिनलाई मुख्यतः आसुरी सम्पदा प्रधान भनिन्छ । गीतामा यक्षहरुमा कुबेरलाई श्रेष्ठ (गीता १०.२३) बताइएको छ । गन्धर्व, यक्ष, र किन्नर आदिमा मायावी शक्ति हुन्छ तर उनीहरुले अरुलाई भ्रममा पार्नका लागि यसको प्रयोग गर्छन् भन्ने मानिन्छ ।
"https://ne.wikipedia.org/wiki/यक्ष" बाट अनुप्रेषित