"न्यायपालिका" का संशोधनहरू बिचको अन्तर

सा तस्विर
पङ्क्ति १:
{{नेपालको राजनीति}}
[[जनता]]लाई पूर्णरूपमा [[स्वतन्त्र]], [[सार्वभौम]] तथा [[न्याय]]पूर्ण अधिकार प्रदान गर्न [[राज्य]]का तीन अंगको व्यवस्था गरिएको हुन्छ । त्यसैअनुरूप [[कार्यपालिका]], [[व्यवस्थापिका]] तथा [[न्यायपालिका]]को संरचना भएको छ । न्यायपालिका, ('''न्यायिक प्रणाली''' वा '''न्यायाधिकरण'''को रूपमा चिनिने) अदालतहरूको एक व्यवस्था हो, जसले व्यक्ति–व्यक्ति तथा राज्यबीचको विवादको निरुपण गर्दछ । यो न्यायिक शाखालाई कानूनहरू बदल्ने शक्ति हुन्छ, जसले प्रणालीलाई सुगम रूपमा सञ्चालन गर्दछन् । न्यायपालिकाले पिडित पक्षलाई न्याय दिनुका साथै अन्यय गर्ने व्याक्तिलाई करबाई समेत दिन आग्रह गर्छ ।<ref>{{cite news|title=शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिका|url=http://www.nagariknews.com/news/20374/|work=रामनारायण देव|publisher=[[नागरिक दैनिक]]|date=०७ जेठ २०७४|ref=http://www.nagariknews.com/news/20374/}}</ref><ref>{{cite news|title=दुई करणको चेपुवामा न्यायपालिका|url=http://www.nagariknews.com/news/20926/|work=माधब कुमार बस्नेत|publisher=[[नागरिक दैनिक]]|date=१६ जेठ २०७४|ref=http://www.nagariknews.com/news/20926/}}</ref>
[[File:Judiciary logo.jpg|thumb|left|न्याय सम्बन्धी एक तस्विर]]
 
==[[नेपालको संविधान २०७२|संविधान]]को भाग–११ न्यायपालिका==
"https://ne.wikipedia.org/wiki/न्यायपालिका" बाट अनुप्रेषित