"काठमाडौँ उपत्यका" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०:
 
== इतिहास ==
तल हेर्नुस एतिहाश । 
 
=== उत्पतिको किंवदन्ति ===
किंवदन्ती अनुसार काठमाडौं उपत्यका परापूर्वकालमा [[नागदह]] नामक एउटा [[तलाउ]] थियो | महाचीनबाट आएका [[बोधिसत्व]] [[मंजुश्री]]ले सो तलाउमा [[स्वयम्भूनाथ|स्वयम्भू]]को अद्वितिय प्रकाश अवलोकन गर्नुभएर [[चोभार]]मा खड्गद्वारा प्रहार गरी एक गल्छीको निर्माण गर्नुभयो, जसले सो दहको [[पानी]] बगाएर लग्यो| सो पानी बगेर गएपछि बनेको उपत्यका नै काठमाडौं उपत्यका हो|