"भानुभक्त आचार्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सामग्री थप |
कविता थप |
||
पङ्क्ति १४:
}}
'''भानुभक्त आचार्य''' (वि. सं. १८७१ असार २९ – वि सं. १९२५ असोज ६)<ref name = "himalayatimes">[http://himalayatimes.com.np/%E0%A4%AC%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%83%E0%A4%A4_newsMjA5.html "भानु जयन्ती मनाइँदै : हिमालय टाईम्स"]</ref> नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका [[आदिकवि]] उपाधि दिएका थिए । <ref>[http://gorkhapatra.org.np/mag/muna.detail.php?article_id=357&cat_id=28 आदिकवि भानुभक्त आचार्य: मुना, असार २०६७]</ref> । उनले [[प्रश्नोत्तर]] (वि.सं. १९१० ), [[भक्तमाला]] (वि.सं. १९१०), [[बधूशिक्षा|वधूशिक्षा]](वि सं १९१९) <ref name = "himalayatimes" /> लगायतका कृतिहरू लेखेका
==जीवनी==
[[File:Statue of Bhanubhakta Acharya at Chundi Ramgha Cropped.jpg|thumb| भानुभक्त आचार्यको जन्मस्थान चुन्धी, [[रम्घा|रम्घामा]] रहेको भानुभक्तको शालिक|339x339px]]
भानुभक्तको जन्म [[धनञ्जय आचार्य]] र धर्मावतीदेवीका पुत्रको रूपमा [[तनहुँ जिल्ला|तनहूँ]]को [[रम्घा]]मा [[विक्रम संवत|विक्रम सम्वत]] १८७१ असार २९ गते भएको थियो <ref name = "gorkhapatra">[http://www.gorkhapatra.org.np/detail.gopa.php?article_id=21134&cat_id=18 गोरखापत्र]</ref> । बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ
उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए :
:पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।
:खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया
:विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
:इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया । <ref name = "samakalinsahitya">[http://www.samakalinsahitya.com/?show=detail&art_id=2283 समकालीन साहित्य]</ref>
===योगदान===
१९५ वर्षअघि उदाएका नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक
नेपाली जगतमा एकैपल्ट [[भाषा]], [[साहित्य]], [[संस्कृति]], [[धर्म]], [[दर्शनशास्त्र|दर्शन]], [[परम्परा]], [[चरित्र]], [[मर्यादा]], [[पितृप्रेम]], [[भ्रातृत्व]], [[दाम्पत्य]], [[कर्तव्य]], [[देशप्रेम]], [[जनवात्सल्य]] जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका
== भानुभक्त नेपाली साहित्यमा ==
नेपाली वाङ्ग्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका
आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भएको कुरा उनका समग्र रचनाले पुष्टि गरेको छ । संस्कृतभाषामा लेखिएको अध्यात्मरामायणमा छन्दगत विविधता भेटिए पनि अनुष्टुप्छन्दको बाहुल्य छ तर आदिकविले आफ्नो रामायणमा शिखरिणी, मन्दाक्रान्ता, वंशस्थविलं, मालिनी, स्रग्धरा जस्ता १३ वटा शास्त्रीयछन्दको अनुपम उदाहरण प्रस्तुत गरेका छन् भने शार्दूलविक्रीडित छन्दलाई सबभन्दा बढी प्रयोग गरेका छन् । जसले गर्दा शार्दूलविक्रीडित छन्दलाई नेपाली जनमानसले भानुभक्तको छन्दसमेत भन्ने गरेको पाइन्छ । अनुष्टुप् जस्तो सामान्य छन्दमा लेखिएको संस्कृत श्लोकको भावानुवादलाई स्रग्धरा जस्तो अत्यन्त लामो छन्दमा बदल्न सक्नु र त्यसमा पनि अनुप्रास अलङ्कारादि गुणले सजाउनु भानुभक्तको काव्यकौशल हो ।
यहा केही पत्रपत्रिका र भानुसम्बन्धी कृतिहरूका आधारमा भानुभक्त सम्बन्धी/उनका कृतिहरूका बारेमा लेखिएका रचनाहरूबाट कतिपय शीर्षक र लेखकहरूको नाम उल्लेख गरिएको
कवि भानुभक्तको जीवन चरित्र वि.सं. १९४८मा प्रकाशित गरेर पहिलोपल्ट भानुभक्तलाई [[तनहुँ जिल्ला|तनहुँ]] चुदीबाट झिकिदिएर बाहिर निकाल्ने काम गरे [[मोतिराम भट्ट|मोतीराम भट्ट]]
भक्त भानुभक्तका रूपमा [[बालकृष्ण सम]]ले नाटकीय अभिनयसहित मञ्चमा उभ्याइदिएपछि २००२ भाद्र २२को गोरखापत्रले पनि यसरी लेखेको छः 'गौरी शङ्कर नाट्यसमुदायले भक्त भानुभक्त नाटक
अनि त्यही दिनको [[गोरखापत्र]]ले टिप्पणी पनि गर्योथ 'अहिलेसम्म भेट्टाएका पुस्तक र कहानीबाट मात्र स्व. कवि भानुभक्तको चित्र लेख्न कनि
ब्रहृम सम्शेर जबराले पनि कवि भानुभक्त भनेर लेखेका
'भानुभक्ताचार्यको जन्म जयन्ती यही आषाढ २९ गते मनाउनुहोस्' भनेर गोपाल पाडेले आहृवान गरेपछि २०१२ सालको [[भानुजयन्ती]] भव्यतासाथ सम्पन्न
'नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन्' लेखनाथ पौडेलको त्यस बेलाको घोषणा आजसम्म सार्थक
एउटा खुलापत्र भानुभक्तलाई लेख्न पनि
आदिकवि भानुभक्त र उनका सर्वश्रेष्ठ गुणहरूको खोजी गर्ने खड्गबहादुर लोहार, युग चेतनाका सजग कवि भानुभक्तः केही सन्दर्भ, केही प्रसङ्ग निकाल्ने डा. सूर्यनाथ, भानुभक्त जागीरे थिए भनेर औाल्याउने मङ्गलदेव परियार, भानुभक्त विषयक मतभेद बटुल्ने मोतीवीर राई, भानुभक्तले कलम किन चलाए ? भन्दै सोधीखोजी गर्ने श्रीभद्र शर्मा, भानुभक्तको युगबोध र नैसर्गिक कवित्व शक्तिसाग जोरी खोज्ने जगन्नाथ त्रिपाठी, भानुको साहित्यिक योगदानबारे प्रकाश पार्ने प्रो.
सानुभाइ शर्माले भानुलाई मान्छेको रूपमा हेर्दा पनि कसैले अनौठो
==वर्तमान नेपालमा==
पहिलोपटक [[मोतिराम भट्ट]]ले भानुभक्तलाई चिनाइदिएपछि यता आजसम्म जसले जति लेखे पनि उनै कुरा
बहुभाषाभाषी हाम्रो मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आजको सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र नेपालमा उत्तिकै सान्दर्भिक
== बहुआयामिक व्यक्तित्व ==
भानुभक्तमा केवल साहित्यिक ज्ञान मात्र थिएन, ज्योतिषशास्त्रमा पनि उनको राम्रै पहँच देखिन्छ । उनका फुटकर कवितामा लेखिएको आफ्नो जन्मकुण्डलीस्थित लग्न, ग्रहस्थान, भाव,नवांश, स्वगृहीग्रह तथा घटी पला विपलाको प्रदर्शनले यो पुष्टि गर्दछ । सामान्य लेखपढका मानिसलाई तिथि, वार, नक्षत्र आदिको जानकारी भए पनि ग्रहस्थान, नवांश, स्वगृही-परगृही,द्वादशभाव, ग्रहमैत्री जस्ता प्राविधिक पक्षको गणना ज्योतिषको राम्रो अध्ययन नगरी बताउनसकिन्न । त्यस्तै एक मित्रले दाङबाट पठाएको चिठीमा आयुको विचार गर्ने प्रश्न सोधिएकाले पनि उनी पनि ज्योतिषी थिए भन्ने प्रमाण पाइन्छ ।
फुटकर कवितामा लेखिएको पाशाको दाउ र पाशा खेलेको प्रसङ्गले द्युतक्रीडामा पनि उनको ज्ञान भएको देखिन्छ । हालसम्म पनि उत्कृष्ट उपचार पद्धतिका रूपमा परिचित आयुर्वेद उपचारविधि र औषधिनिर्माण प्रक्रियाका सम्बन्धमा आदिकविको रचना पढ्दा उनी कुशल वैद्य भएको हुनुपर्छ । भैषज्यरत्नावली, चरकसंहिता आदिमा वणिर्त औषधि निर्माण र प्रयोगविधिमा आधारित उनका पद्यहरूले उनको वैद्यत्व प्रमाणित गर्छ ।
रामायणी श्लोकका पद-पदमा र भक्तमालाका अंश-अंशमा भगवद्भक्ति दर्शाउने आदिकविको हास्यव्यङ्ग्य क्षेत्र पनि उत्तिकै सशक्त छ । थुनामा बस्दाको अवस्था वर्णन, सरकारी कामकार्यमा भएको ढिलासुस्तीप्रतिको व्यङ्ग्य अत्यन्त रोचक छ । प्रायः सबै रसको प्रयोग रामायणमा गरिसकेका कविले शृङ्गाररसलाई फुटकर कवितामा पनि खन्याएका छन् । वर्तमानमा आएर साक्षात्कार गरिरहेको कान्तिपुरी (काठमाडौं) नगरीको तत्कालीन शब्दचित्रणले कवि भविष्यद्रष्टा भएको देखाउँछ ।
ग्रामीण परिवेशको सामान्य परिवारमा जन्मेर पनि संस्कृतशिक्षाको राम्रो अध्ययन गरी समग्र नेपाली भाषीलाई एकताका सूत्रमा उन्न नेपालीभाषामा रामायण लेख्नु कवि भानुभक्तको विशिष्ट योगदान हो । कारावासमा बस्दा समेत अटुटरूपमा काव्यसाधना गरी २५ हजार श्लोक भएको संस्कृतको रामायणलाई १२ सय श्लोकमा सीमित गरी शास्त्रीय छन्दमा सम्पूर्ण रामायणी कथालाई उतारी नेपालीभाषामा काव्यात्मक गति प्रदान गर्नु अत्यन्त कठिन कर्म हो । यसर्थ राष्ट्रले दिएको 'आदिकवि'को उपाधि पनि अपुग हुनजान्छ परन्तु देशव्यापी रूपमा भानुजयन्ती मनाउने राष्ट्रिय परम्पराले भने केही श्रद्धा प्रकट गरेको देखाउँछ । यसकारण बहुआयामिक व्यक्तित्वका धनी भानुभक्तलाई हामी सम्पूर्ण नेपाली र नेपालीभाषीले आदर र सम्मानका साथ स्मरण गर्नुपर्ने देखिन्छ ।
==कृति==
पङ्क्ति ७०:
==कविताशं==
{| class="wikitable"
![[रामायण]] १.बाल काण्ड
!घाँसी
|-
▲::एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को गरौ हित् भनि
▲::ब्रम्ह्ना ताहि थिया पर्या चरणमा खुसि गराया पनि
▲::क्या सोध्छौ तिमी सोध भन्छु म भनि मर्जि भयेथ्यो जसै
▲::ब्रम्ह्नाको करुणा बुझेर ऋषिले बिन्ति गर्या यो तसै|
::बाकि छइन केही तथापि सुन्न इच्छ्या म यो गर्द्छु▼
::आउ लाज भयो कलि बखतमा प्राणी दुराचार भइ▼
::गर्न्याछन सब पाप् अनेक तरहका निज्का मतिमा गइ|▼
::साच्चो कुरा गरोइनन् अरुकोइ गर्नन् त निन्दा पनि▼
::अर्कको धन खानलाई अभिलाष् गर्नन् त दियो भनि▼
::कोहि जन् परस्त्रिमा रतहुनन् कोही त हिम्सा महा▼
::देहलाई त आत्मा जानी रहलान् नास्तिक पसु झहि तहाँ ||▼
==चित्र दिर्घा==▼
<gallery>▼
File:Statue of Bhanubhakta Acharya at Chundi Ramgha 01.jpg|thumb| चुदि [[रम्घा]]मा रहेको भानुभक्त अाचार्यको शालिक▼
File:Bhanu salik Nepal Academy5.JPG|thumb|भानु शालिक नेपाल प्रज्ञा प्रतिष्ठानमा▼
File:Aadikavi Bhanubhakta Acharya.jpg|thumb|भानुभक्त अाचार्य अर्धकदको शालिक, दरवार हाइस्कुल काठमाडौँ▼
File:Bhanubhakta letter.jpg|thumb|भानुभक्त अाचार्यले छाेरालाइ लेखेकाे चिठी संवत् १९१५▼
|भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन् ।
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।
|}
▲==चित्र दिर्घा==
▲<gallery>
▲
▲
</gallery>
|