"उपप्रमुख" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''उपप्रमुख''' भन्नाले कुनै संस्था, समिति, कम्पनी, सभा, [[संसद]...
(कुनै भिन्नता छैन)

१७:१०, १३ जुलाई २०१७ जस्तै गरी पुनरावलोकन

उपप्रमुख भन्नाले कुनै संस्था, समिति, कम्पनी, सभा, संसद, कार्यालय, राजनीतिक दल, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, आदिको प्रमुखको सहायक भएर काम गर्ने अधिकारी वा व्यक्ति भन्ने बुझिन्छ ।[१]

सन्दर्भ सामग्रीहरू