"भानुभक्त आचार्य" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
फोटो थप
पङ्क्ति २६:
 
== भानुभक्त नेपाली साहित्यमा ==
[[File:Bhanubhakta_statue.JPG |390x390px|right|thumb|दार्जिलिङमा रहेको भानुभक्त आचार्यको शालिक]]नेपाली वाङ्ग्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका छन्। नेपाली वाङ्मयमा सागर बनेका भानुलाई आआफ्ना विवेक र बुद्धिले भ्याएसम्म कतिले गाग्रीले उघाएका छन् त कतिले [[लोहोटा]], [[कचौरा]], [[गिलास]] [[पञ्चपात्रो]], [[आचमनी]] जेले जति पाइयो उघाउने काम भएको छ।
 
आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भएको कुरा उनका समग्र रचनाले पुष्टि गरेको छ । संस्कृतभाषामा लेखिएको अध्यात्मरामायणमा छन्दगत विविधता भेटिए पनि अनुष्टुप्छन्दको बाहुल्य छ तर आदिकविले आफ्नो रामायणमा शिखरिणी, मन्दाक्रान्ता, वंशस्थविलं, मालिनी, स्रग्धरा जस्ता १३ वटा शास्त्रीयछन्दको अनुपम उदाहरण प्रस्तुत गरेका छन् भने शार्दूलविक्रीडित छन्दलाई सबभन्दा बढी प्रयोग गरेका छन् । जसले गर्दा शार्दूलविक्रीडित छन्दलाई नेपाली जनमानसले भानुभक्तको छन्दसमेत भन्ने गरेको पाइन्छ । अनुष्टुप् जस्तो सामान्य छन्दमा लेखिएको संस्कृत श्लोकको भावानुवादलाई स्रग्धरा जस्तो अत्यन्त लामो छन्दमा बदल्न सक्नु र त्यसमा पनि अनुप्रास अलङ्कारादि गुणले सजाउनु भानुभक्तको काव्यकौशल हो ।
पङ्क्ति ८४:
::कोहि जन् परस्त्रिमा रतहुनन् कोही त हिम्सा महा
::देहलाई त आत्मा जानी रहलान् नास्तिक पसु झहि तहाँ ||
 
 
 
==चित्र दिर्घा==
<gallery>
 
File:Statue of Bhanubhakta Acharya at Chundi Ramgha 01.jpg|thumb| चुदि [[रम्घा]]मा रहेको भानुभक्त अाचार्यको शालिक
File:Bhanu salik Nepal Academy5.JPG|thumb|भानु शालिक नेपाल प्रज्ञा प्रतिष्ठानमा
File:Aadikavi Bhanubhakta Acharya.jpg|thumb|भानुभक्त अाचार्य अर्धकदको शालिक, दरवार हाइस्कुल काठमाडौँ
File:Bhanubhakta letter.jpg|thumb|भानुभक्त अाचार्यले छाेरालाइ लेखेकाे चिठी संवत् १९१५
File:Bhanubhakta_statue.JPG |390x390px|right|thumb|दार्जिलिङमा रहेको भानुभक्त आचार्यको शालिक
 
</gallery>
 
==सन्दर्भ सामग्री ==