"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

सुधार
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(सुधार)
|relations = [[नैनसिंह थापा]] (बुवा), [[भीमसेन थापा]] (ठूलोबुवा)
}}
'''उजीर सिंह थापा''' (कहीं कहीं '''वजीर सिंह थापा''' भनिएका) [[पाल्पा]]का बडाहाकिम थिए।थिए । उनले [[नेपाल अंग्रेज युद्ध]]मा [[बुटवल उपमहानगरपालिका|बुटबल]]-पाल्पाको[[पाल्पा जिल्ला|पाल्पा]]को मोर्चा सम्हालेका थिए।थिए । अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको[[पाल्पा जिल्ला|पाल्पा]]को [[रणउजीश्वरी भगवती मन्दिर|रणउजेश्वरी भगवती मन्दिर]] उनले नै बनाएका हुन् । पाल्पामा[[पाल्पा जिल्ला|पाल्पा]]मा [[भगवतीजात्रा]]को प्रचलन रहेको छ।छ ।<ref name="annapurnapost">http://annapurnapost.com/news/70416</ref> अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ।छ ।
 
==परिवार==
उनको जन्म काजी [[नयनसिंह थापा]]का जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो<ref>https://www.ekantipur.com/2014-03-01/384965.html</ref> उनका भाइ नेपालको पहिलो प्रधानमन्त्री उपाधि पाउने [[माथवरसिंह थापा]] हुन्।हुन् ।
 
==कार्य==
[[File: Ujir Singh Thapa letter.gif|thumb|उजीरसिंहको हस्तलिखित पत्रको खोलमा उनको मोहरछाप लगाइएको]]
निष्कासित पाल्पाली राजाको मदतलेमद्दतले [[जनरल वुड]]ले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको[[बुटवल उपमहानगरपालिका|बुटबल]]को रक्षा गणलाई पार गरी पाल्पामा[[पाल्पा जिल्ला|पाल्पा]]मा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए ।
१२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/613233" बाट अनुप्रेषित