"जोन एडम्स" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: भिजुअल एडिटर मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
[[चित्र:Gilbert Stuart John Adams.jpg|thumb|right|जोन एडम्स]]
'''जोन एडम्स''' [[संयुक्त राज्य अमेरिका]]का दोश्रो राष्ट्रपति हुन्। उनको जन्म सन् १७३५ अक्टोबर ३०मा भएको हो। उनी सन् १७९७ मार्च ४ देखि १८०१ मार्च ४ सम्म [[संयुक्त राज्य अमेरिका|अमेरिका]]का राष्ट्रपति रहे। उनी कुशल राजनैतिक विश्लेषकविश् थिए। उनको निधन सन् १८२६ जुलाई ४मा भयो।
 
==सन्दर्भ सामग्रीहरू==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/613217" बाट अनुप्रेषित