"शेरबहादुर देउवा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३१:
 
==युवावस्था==
एउटा सम्भ्रान्त ठकुरी कुलमा जन्मेर पनि शेर बहादुर देउवाले आफ्नो जीवन गरिव , पिछडिएको समाज, जाति, बर्ग, देशको निम्ति समर्पण गरेको पाइन्छ | [[डडेल्धुरा जिल्ला]] अशिग्राम गाउँ विकास समितिको रुवाखोला जस्तो बिकट स्थानमा जन्मेका शेर बहादुर काठमाडौँ अध्यन गर्ने सिलसिलामा प्रजातन्त्रको निम्ति संघर्ष गर्दा तत्कालीन पंचायती राज्यको शिकार भएका थिए | उनले आफ्नो युवा अवस्था प्रवासमै बिताउनु पर्यो | युवा अवस्थाको अन्तिम जवानीमा नेपाल फर्केका शेर बहादुर देउवाको लागि नेपाली कांग्रेसको राजनीति सफल बन्यो उनि देशको गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्न सफल भए |यही राजनीतिले गर्दा योग्य शिक्षित पढेलेखेकी जीवन संगिनीसंग वहाको लगन गाठो जोडियो |म चोर हो !!! kb
 
==राजनैतिक जीवन==