"आर्य भाषा परिवार" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox language family |name = इन्डो-आर्यन |altname = हिन्द समुह |region = दक्षिण एसिया; ९...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६:
|iso5=inc
|glotto=indo1321
|glottorefname = Indo-Aryan
|lingua = ७५-(phylozone)
|map = Major Indo-Aryan languages.png
|mapcaption= सन् १९७८ को नक्सामा दक्षिण एसिया भर रहेका इन्डो-आर्यन भाषाहरूको फैलावट: देखाइएको छ। थोप्लो वा धर्को भएको क्षेत्र बहुभाषीय छ।
{{legend|#000080div col|2}}
{{legend|#fe933c|[[केन्द्रिय इन्डो-आर्यन भाषाहरू|केन्द्रिय क्षेत्र]]}}
{{legend|#fd15ac|[[दारदार भाषाहरू|दारदार क्षेत्र]]}}
{{legend|#effe27|[[पूर्वी इन्डो-आर्यन भाषाहरू|पूर्वी क्षेत्र]]}}
{{legend|#ad27fe|[[पहाडी भाषाहरू|उत्तरी क्षेत्र (पहाडी)]]}}
{{legend|#274ffe|[[उत्तरपश्चिम इन्डो-आर्यन भाषाहरू|उत्तरपश्चिम क्षेत्र]]}}
{{legend|#3bed69|[[दक्षिण इन्डो-आर्यन भाषाहरू|दक्षिण क्षेत्र]]}}
{{legend|#fe1e1e|[[पश्चिमी इन्डो-आर्यन भाषाहरू|पश्चिमी क्षेत्र]]}}
}}
'''इन्डो-आर्यन भाषा परिवार''' ({{lang-en|Indo-Aryan language family}}) [[इन्डो-ईरानीयन भाषा परिवार]]को शाखा हो जो आफैंमा वृहद [[भारोपेली भाषा परिवार]]को शाखा हो । यस भाषा परिवारका मातृभाषीको जनसङ्ख्या सम्पूर्ण भारोपेली भाषा परिवारको मातृभाषीको आधा जनसङ्ख्या रहेको छ । त्यस्तै इन्डो-आर्यन भाषाहरू सम्पूर्ण [[भारोपेली भाषाहरू]]को आधाभन्दा बढी सङ्ख्यामा छन्। यस भाषा परिवारका भाषाहरू एउटै मूल भाषाबाट निस्केका हुन् -- '''[[मूल इन्डो-आर्यन भाषा]]''' (Proto-Indo-Aryan language) ।
 
यस भाषा परिवारको मुख्य भाषा [[हिन्दुस्तानी भाषा]] (हिन्दी-उर्दू भाषा) (३२ करोड), [[बङ्गाली भाषा]] (२३ करोड), [[पञ्जाबी भाषा]] (१० करोड), आदि रहेको छ।
 
==इतिहास==
यस भाषाको उत्पत्ति एक प्राचिन निर्मित मूलभाषाबाट भएको हो। वैदिक संस्कृत भाषा सबैभन्दा पुरानो इन्डो-आर्यन भाषा हो।