"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७:
|rank = कर्णेल
|battles = [[नेपाल-अंग्रेज युद्ध]] (पाल्पा-बुटबल)
|birth_date = वि.सं. १८५२, चैत्र कृष्ण प्रतिपदा, बिहीबार
|birth_place = [[नेपाल]]
|death_date = वि. सं. १८८१ मार्ग २० (उमेर २९)<ref name="annapurnapost"/>
|death_date =
| death_place = [[आर्यघाट]], [[काठमाडौं]]
|office = [[पाल्पा]]का बडाहाकिम एवम् संरक्षक
|term = वि.सं. १८७१ कार्तिकमंसिर ८<ref name="annapurnapost"/> - ???
|predecessor = [[अमरसिंह थापा (सानुकाजी)]] (हजुरबुवा)
|religion = [[हिन्दु]], [[क्षेत्री]]
|relations = [[नैनसिंह थापा]] (बुवा), [[भीमसेन थापा]] (ठूलोबुवा)
}}
'''उजीर सिंह थापा''' (कहीं कहीं '''वजीर सिंह थापा''' भनिएका) [[पाल्पा]]का बडाहाकिम थिए। उनले [[नेपाल अंग्रेज युद्ध]]मा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको रणउजेश्वरी भगवती मन्दिर उनले नै बनाएका हुन् । पाल्पामा [[भगवतीजात्रा]]को प्रचलन रहेको छ।<ref name="annapurnapost">http://annapurnapost.com/news/70416</ref> अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ।
 
==परिवार==