"शेरबहादुर देउवा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन |
||
पङ्क्ति २३:
'''शेरबहादुर देउवा''' [[नेपाली काँग्रेस]]को संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक [[नेपाल]]को प्रधानमन्त्री बनेका थिए।
[[नेपाली काँग्रेस]]को बिभाजन पछि उनी [[नेपाली कांग्रेस (प्रजातान्त्रिक)]]को सभापति थिए | काँग्रेस पुनर्मिलन पश्चात उनी आफ्नो पार्टी संगै नेपाली काँग्रेसमा गाभिएका छन्र। शेर बहादुर देउवा तीन पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका
[[देउवा]]ले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन [[ज्ञानेन्द्र शाह|राजा ज्ञानेन्द्र]]ले २०५९ सालमा "असक्षम"को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्ष पछि २०६१ सालमा देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए। पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा २०५९ सालमा [[नेपाली कांग्रेस (प्रजातान्त्रिक)]]को गठन गर्नुभएको थियो भने २०६४ सालमा सो पार्टीको [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]सँग एकीकरण भयो र उहाँ वरिठ नेतामा स्थापित हुनुभयो। प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधै विजयी गराउँदै आएको मान्ने देउवा [[संविधान सभा]]मा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउनुहुन्छ। [[त्रिभुवन विश्वविद्यालय]]बाट राजनीतिशास्त्रमा एम्. ए. गर्नुभएका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ। ६० वर्षीय देउवा एक छोरा जयबिर देउवाका पिता हुनुहुन्छ र उहाँकी श्रीमती [[आरजु राणा देउवा]] पनि [[संविधान सभा]] सभासद् हुनुहुन्छ।
<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
|