"नयनसिंह थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १३:
}}
''जनरल काजी'' '''नैनसिंह थापा''' नेपाली सेनाको जनरल र [[थापा वंश]]का भारदार थिए। उनी प्रधानमन्त्री [[भीमसेन थापा]]का भाइ हुन्। उनी मुख्तियार [[माथवरसिंह थापा]], [[ललित त्रिपुरा सुन्दरी]], गणेश कुमारी([[जंगबहादुर राणा]]की आमा) र कर्णेल शेरजङ्ग थापाका पिता हुन्। उनका ससुरा [[कालु पाँडे]]का भाइ [[रणजीत पाँडे]] हुन्। उनले [[काठमाडौं]]को [[थापाथली दरबार]] बनाएका हुन्।
 
उनी नेपालको पश्चिम किल्लामा एकीकरणका क्रममा लड्दा गोली लागी मृत्युभएको थियो।
 
==वंशवृक्ष==
"https://ne.wikipedia.org/wiki/नयनसिंह_थापा" बाट अनुप्रेषित