"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
| honorific-prefix = '''श्री कर्णेल'''
| name = उजीर सिंह थापा
|image = Balbhadra Kunwar and Ujir Singh Thapa letter.gifjpg
|caption = बलभद्र कुँवर (बायाँ) र उजीरसिंह थापा (दायाँ) कालो टोपीमा
|caption = उजीरसिंहको हस्तलिखित पत्रमा उनको मोहरछाप लगाइएको
|allegiance = {{flagicon|नेपाल}} [[नेपाली]]
|rank = कर्णेल
पङ्क्ति १८:
}}
'''उजीर सिंह थापा''' [[पाल्पा]]का बडाहाकिम थिए। उनले [[नेपाल अंग्रेज युद्ध]]मा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको भगवती मन्दिर उनले नै बनाएका हुन् । अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ।
 
==परिवार==
उनको जन्म काजी [[नयनसिंह थापा]]का जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो<ref>https://www.ekantipur.com/2014-03-01/384965.html</ref> उनका भाइ नेपालको पहिलो प्रधानमन्त्री उपाधि पाउने [[माथवरसिंह थापा]] हुन्।