→परिवार
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
(→परिवार) चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
'''उजीर सिंह थापा''' [[पाल्पा]]का बडाहाकिम थिए। उनले [[नेपाल अंग्रेज युद्ध]]मा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको भगवती मन्दिर उनले नै बनाएका हुन् । अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ।
==परिवार==
उनको जन्म काजी [[नयनसिंह थापा]]का जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो<ref>https://www.kantipur.ekantipur.com
==कार्य==
|