"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
'''उजीर सिंह थापा''' [[पाल्पा]]का बडाहाकिम थिए। उनले [[नेपाल अंग्रेज युद्ध]]मा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको भगवती मन्दिर उनले नै बनाएका हुन् । अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ।
==परिवार==
उनको जन्म काजी [[नयनसिंह थापा]]का जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो<ref>https://www.kantipur.ekantipur.com/ampnews/2014-03-01/384965.html</ref> उनका भाइ नेपालको पहिलो प्रधानमन्त्री उपाधि पाउने [[माथवरसिंह थापा]] हुन्।
 
==कार्य==
८९२

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/612977" बाट अनुप्रेषित