"चिनियाँ तिब्बती भाषा परिवार" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox language family |name = चिनियाँ-तिब्बती भाषा परिवार |region =पूर्व एसिया, ...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २३:
{{col-end}}
}}
'''चिनियाँ-तिब्बती भाषा परिवार''' ({{lang-en|Sino-Tibetan languages}}) जनसङ्ख्याका आधारमा [[भारोपेली भाषा परिवार]] पछिको दोस्रो ठूलो [[भाषा परिवार]] हो। ईथ्नोलोग (ethnologue)का अनुसार यस परिवारमा ४५५ भाषाहरू रहेको छ।<ref>https://www.ethnologue.com/subgroups/sino-tibetan</ref> यस भाषा परिवारको प्रमुख भाषाहरू [[चिनियाँ भाषा]] (१.३अर्ब), [[बर्मेली भाषा]] (३.२ करोड) र [[तिब्बती भाषा]] (८० लाख) मुख्य भाषा हुन्। यस भाषा परिवारमा निम्नस्तरीय विभाजनहरू स्पष्ट भएतापनि उच्चस्तरीय विभाजनमा एकमत छैन। यस भाषा परिवारलाई दुई ठूला विभाजन चिनियाँ भाषाहरू र [[तिब्बततिब्बती-बर्मेली भाषा परिवार|तिब्बततिब्बती-बर्मेली भाषाहरू]]मा गर्दा थुप्रै खोजकर्ताहरूले गैरचिनियाँ (तिब्बततिब्बती-बर्मेली) भाषाहरूको एउटै उत्पत्ति नभएको मान्दछन्।
 
==स्रोतहरू==
{{टिप्पणीसूची}}