"भारोपेली भाषा परिवार" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २०:
|glotto=indo1319
|map = Indo-European branches map.svg
|mapcaption= यूरोप र एसिया भर रहेका जीवित भारोपेली भाषाहरूको गृहभूमिमा फैलावट:
{{legend|#00cdff|[[अल्बेनियन भाषा|अल्बेनियन]]}}
{{legend|#800080|[[आर्मेनियाली भाषा|आर्मेनियाली]]}}
पङ्क्ति ३३:
अङ्कित क्षेत्र स्थान जहाँ बहुभाषीय स्थिति छ ।
}}
 
'''भारोपेली भाषा परिवार''' ({{lang-en|Indo-European languages}}) संसारको सबैभन्दा ठूलो भाषा परिवार हो । हिन्द-युरोपीय (वा '''भारोपेली''') भाषा परिवारमा विश्वको सयौं भाषाहरू सम्मिलित छन् । आधुनिक भारोपेली भाषाहरू अन्तर्गत पर्ने केही भाषाहरू : [[हिन्दी]], [[उर्दू]], [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]], [[फ्रान्सेली भाषा|फ्रान्सेली]], [[डच भाषा|डच]], [[फारसी भाषा|फारसी]], [[बङ्गाली भाषा|बङ्गाली]], [[पंजाबी भाषा|पंजाबी]], [[रूसी भाषा|रसियन]], इत्यादि । यी सबै भाषाहरू एउटै मूल भाषाबाट निस्केको हो -- '''[[मूल भारोपेली भाषा]]''' (Proto-Indo-European language), जुन संस्कृतसँग हद सम्म मिल्दो-जुल्दो रहेको छ, जस्तै यो भाषा संस्कृतको मूल रुप हो ।
[[File:IE countries.svg|thumb|भारोपेली भाषाको अधिकतम प्रयोग हुने देश (गाढा हरियो) र भारोपेली भाषाको न्यून प्रयोग तर आधिकारिकता प्राप्त(हल्का हरियो)]]