"नेपाली" का संशोधनहरू बिचको अन्तर

नेपालीको प्रमुख अर्थ नेपाली जनता वा नागरिक हुन जान्छ
सुधार, स्रोत अनुसार विशेषण भएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४६:
| related =
}}
'''नेपाली नागरिक''' [[नेपाल]] देशका जनतालाई जनाउँने विशेषण हो।<ref>https://www.cia.gov/library/publications/the-world-factbook/geos/np.html</ref> [[नेपाली राष्ट्रियता ऐन]] अनुसार पर्ने मानिस/जनतानेपालका हुन् ।नागरिकहरू नेपाली जातियता नभई राष्ट्रियता होहुन् । नेपालको संविधान अनुसार नागरिक अधिकार प्राप्त गर्ने सबै मानिसहरू नेपाली नागरिक हुन्। नेपाली जातियता नभई राष्ट्रियता हो। नेपाल राष्ट्रप्रति निष्ठा राख्ने व्यक्तिहरूलाई सामान्य रूपमा नेपाली भनिन्छ।
 
==इतिहास==
राजा [[पृथ्वीनारायण शाह]]को एकीकरणबाट नेपाल राष्ट्रको निर्माण भएको थियो। त्यसपछि नेपाली शब्दको प्रयोग नेपाल देशका नागरिकका निम्ति भयो। नेपालीका वंशजहरू आरम्भको [[विशाल नेपाल]], [[तिब्बत]], [[भारत]], [[इरान]], [[बर्मा]], [[चीन]] र [[मध्य एसिया]] बाट नेपालको क्षेत्रिय सामुदायिक जनसङ्ख्यासँग मिसिएका हुन्।
"https://ne.wikipedia.org/wiki/नेपाली" बाट अनुप्रेषित