"शक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २:
[[चित्र:MenWithDragons.jpg|thumb|230px|स्काइथियनहरूको स्वर्ण अवशेष]]
[[चित्र:PazyrikHorseman.JPG|thumb|230px|घोडामा सवार ३०० ईसापूर्वमा मध्य एसियाको पजाइरिक क्षेत्रका एक शक (स्काइथियन)]]
'''शक''' (पुरानो फारसी: Saka, संस्कृत: शक, युनानी(ग्रीक): Σάκαι; ल्याटिन: ''Sacae'', चिनियाँ: 塞, पुरानो Sək, नयाँ Sai) भन्नाले [[फारसी भाषा]] र [[संस्कृत भाषा]]मा स्काइथियन (स्किथियन)लाई बुझाउँछ जो [[:en::Eurasian Steppes|युरासियन स्टेप्समा]] बसोबास गर्ने पूर्वी ईरानी (फारसी) लडाकू जातिय समुह हो। आधुनिक लेखकहरू शकको प्रयोग पूर्वी स्टेप्समा र [[तारिम बेसी]]मा बस्ने ईरानी(फारसी)हरूलाई गर्दछन् । शकको सही नश्ल (Race)को पहिचान गर्न कठिन छ किनकि प्राचीन भारतीय, ईरानी, यूनानीयुनानी (ग्रीक)चीनीचिनियाँ स्रोतले अलग-अलग विवरण दिने गर्छ। इतिहासकार मान्दछन् कि 'सबै शक स्काइथियन थिए, तर सबै स्काइथियन शक थिएनन्', अर्थात् 'शक' स्काइथियन समुदायको एक जाति थियो। शक एक प्राचीन [[ईरानी भाषा परिवार]]को भाषा बोल्दथे र यिनका अन्य स्काइथियन-[[सरमतीय]] जातिसँग सम्बन्ध थियो। शकहरू [[भारतीय उपमहाद्वीप]]मा आएर शासन गरेका थिए । भारतीय राष्ट्रिय पात्रो [[शक सम्बत]] शकहरूले स्थापना गरेको मानिन्छ। धेरै इतिहासकारहरू शकहरूको दक्षिण एशियाली साम्राज्यलाई ''इन्डो स्कैथियन्स् साम्राज्य'' भन्दछन् जसमा [[पञ्जाब]], [[हरियाणा]], [[राजस्थान]], [[गुजरात]], [[सिन्ध]], [[खाइबर पख्तूनख्वा]] र [[अफ्गानीस्थान]] पर्दछ ।
 
==शक र नेपाली==
"https://ne.wikipedia.org/wiki/शक" बाट अनुप्रेषित