"मध्य एसिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
{{stub}}
[[Image:Central Asia (orthographic projection).svg|thumb|200px|मध्य एसिया]]
'''मध्य एसिया''' [[एसिया|एसियाको]] विचमा स्थित एक विशाल भू-परिवेष्ठित क्षेत्र हो। धेरै किताबहरूमा यसलाई [[तुर्किस्तान]] पनि भन्ने गरेको पाइन्छ। ''मध्य एसिया''को कुनै एक सर्वसम्मत ब्याख्या छैन। [[युनेस्को|युनेस्कोले]] गरेको ब्याख्या अनुसार मध्य एसियामा मङ्गोलिया, पश्चिम चीन (तिब्बत समेत), पूर्वोत्तर इरान, अफगानिस्तान, पश्चिम पाकिस्तान, ताइगा देखि दक्षिणको मध्य-पूर्व रुस छन्।
[[Image:Central Asia borders.png|thumb|मध्य एसियाको तीन भिन्न क्षेत्रव्याख्या]]
 
==स्रोतहरू==
{{टिप्पणीसूची}}
[[श्रेणी:भूगोल]]
[[श्रेणी:एसिया]]
८९२

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/612603" बाट अनुप्रेषित