"शक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[चित्र:Scythia-Parthia 100 BC.png|thumb|right|230px|पहिलो शताब्दी ईसापूर्वमा [[स्काइथियन]] जाति र [[पार्थियन]] जाति]]
[[चित्र:MenWithDragons.jpg|thumb|230px|स्काइथियनहरूको स्वर्ण अवशेष]]
[[चित्र:PazyrikHorseman.JPG|thumb|230px|घोडामा सवार ३०० ईसापूर्वमा मध्य एशियाकोएसियाको पजाइरिक क्षेत्रका एक शक (स्काइथियन)]]
'''शक''' प्राचीन [[मध्य एशियाएसिया]]मा रहने [[स्काइथियन]]हरूको एक जाति या समूह थियो। यसको सही नश्ल (Race)को पहिचान गर्न कठिन छ किनकि प्राचीन भारतीय, ईरानी, यूनानी र चीनी स्रोतले अलग-अलग विवरण दिने गर्छ। इतिहासकार मान्दछन् कि 'सबै शक स्काइथियन थिए, तर सबै स्काइथियन शक थिएनन्', अर्थात् 'शक' स्काइथियन समुदायको एक जाति थियो। स्काइथियन विश्व के भाग होने के नाते शक एक प्राचीन [[ईरानी भाषा परिवार]]को भाषा बोल्दथे र यिनका अन्य स्काइथियन-[[सरमतीय]] जातिसँग सम्बन्ध थियो। शकहरू [[भारतीय उपमहाद्वीप]]मा आएर शासन गरेका थिए । [[शक सम्बत]] शकहरूले स्थापना गरेको मानिन्छ। धेरै इतिहासकारहरू शकहरूको दक्षिण एशियाली साम्राज्यलाई ''शकस्तान'' भन्दछन् जसमा [[पञ्जाब]], [[हरियाणा]], [[राजस्थान]], [[गुजरात]], [[सिन्ध]], [[खाइबर पख्तूनख्वा]] र [[अफ्गानीस्थान]] पर्दछ।<ref name="ref00foluj">[http://books.google.com/books?id=boM2cdsRXRIC The age of the Parthians], Vesta Sarkhosh Curtis, Sarah Stewart, I.B.Tauris, 2007, ISBN 978-1-84511-406-0, ''... whose names are not clearly transmitted, succeeded in expelling the Saca horde from Drangiana, and drove them eastwards into Arachosia and the Punjab. There the invaders established a powerful kingdom, known as Sakastan ...''</ref><ref name="ref92fovem">[http://books.google.com/books?id=YZQOAAAAQAAJ Varia: Numismatic Chronicle], Sir Alexander Cunningham, Bernard Quaritch, London, 1890 ''... The words are sarva Sakastana puyae, "for the merit of all the people of Sakastan," that is of the country occupied by the Sakas. The name of the city of Taxila is also found on the capital. At this time, therefore, the Indian territory of the Sakas must have extended from the Indus to Mathura, and from Kashmir to Sindh ...''</ref>
 
राहुल सङ्कृत्ययानले [[कत्युरी राजवंश]]को पूर्वज भारतमा रहेका शकहरू भएको निष्कर्ष निकालेका छन् । त्यस्तै उनीहरू [[खस]]बाटहरूसँगै आएकोउल्लेखित पनि उल्लेख छछन् ।<ref> ओ सी हाँडा, पाना नं.=२२-२६</ref> केही इतिहासकारहरू [[खस]]हरू शकका वंशज हुन् भनी दाबी गर्दछन् । शक इन्डो-ईरानी भाषाका मातृभाषी थिए र खसहरू इन्डो-ईरानी भाषा परिवारको शाखा इन्डो-आर्यन भाषा परिवारका सदस्य हुन् । यसले केही भाषिक समानता भने जनाउँदछ ।
 
==स्रोतहरू==
"https://ne.wikipedia.org/wiki/शक" बाट अनुप्रेषित