"शक संवत्" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: चित्र:Coin of Rudrasena.jpg|thumb|250px|पश्चिमी क्षत्रप शासक रूद्रसेनको एक चाँदीक...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
मिसाइयो
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
 
'''शक सम्बत''' जसलाई '''शाके''' वा '''श्री शाके''' भनेर पनि लेखिएको छ, एक ऐतिहासिक सम्बत हो। यसको सुरूवात ईश्वी सम्बतको वर्ष ७८ तिर हुन जान्छ। भारतमा यसलाई '''शालिवाहन शक''' भनिन्थ्यो । यो सम्बतको प्रयोग [[हिन्दु]], [[बौद्ध]] र [[जैन]] धर्मका पुस्तकहरूमा छ । यस सम्बतको उत्पत्ति विवादास्पद छ ।
 
शक संवत्‌का विषयमा [[बुदुआ]]को मत छ कि यसलाई [[उज्जयिनी]]का क्षत्रप [[चेष्टन]]ले प्रचलित गरे। शक राज्यहरुलाई [[चन्द्रगुप्त विक्रमादित्य]]ले समाप्त गरिदिए तथापि तिनको स्मारक शक संवत्‌ अहिलेसम्म भारतवर्षमा चलिरहेको छ।
 
;केही अन्य संवत
 
*[[प्राचीन सप्तर्षि]] ६६७६ ईपू
*[[कलियुग संवत]] ३१०२ ईपू
*[[सप्तर्षि संवत]] ३०७६ ईपू
*[[विक्रम संवत]] ५७ ईपू
 
==सन्दर्भ==
{{टिप्पणीसूची}}
"https://ne.wikipedia.org/wiki/शक_संवत्" बाट अनुप्रेषित