"मगर भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
मगरजातिको भाषाहरूमा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् भने [[पाल्पा जिल्ला]]देखि पश्चिम भेगका [[रुकुम]], रोल्पालगायत[[रोल्पा]]लगायत आथार मगरात क्षेत्रका [[मगर]]ले [[खाम भाषा|खाम-पाङ]] बोल्ने गर्छन् र डोल्पाको[[डोल्पा]]को सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्छन्। कतिपय ठाउँका मगरहरूले भने राज्यको दबाब र विभेदका कारण ३ वटै मगर भाषा बोल्दैनन्। तर त्यस भेकका प्रायः नामहरू मगर भाषामै रहेको छ। [[म्याग्दी]]-सोलुको मीराङडी यसका ज्वलन्त उदाहरणहरू हुन्। स्मरणरहोसरस्मरणरहोस् म्याग्दी र सोलुका मगरहरूले मगर भाषा बोल्दैनन्। 'म्हृयाक' बिर्सनु र 'डी' भनेको पानी अपभ्रंस भएर म्याग्दी (बिर्सिएको पानी) भएको हुनुपर्छ। र मीराङ डीको अर्थ 'मीराङ' भनेको मूल्य र 'डी' भनेको पानी सायद त्यस समयमा त्यस पानी मूल्यवान्थियो होला। त्यसैले त्यस बेलाका त्यहाँ बसोबास गर्ने मगरजातिले (म्हृयाक्डी) विर्सिएको पानी र मूल्यवान (मिराङडी) मूल्यवान् पानी भनेर आफरनो भाषामा नामाकरण गरे।
{{Wikify|date=जुन २०११}}
'''==बर्तमान अवस्था'''==
 
'''परिचय'''
मगरजातिको भाषाहरूमा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् भने [[पाल्पा जिल्ला]]देखि पश्चिम भेगका रुकुम, रोल्पालगायत आथार मगरात क्षेत्रका मगर खाम-पाङ बोल्ने गर्छन् र डोल्पाको सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्छन्। कतिपय ठाउँका मगरहरूले भने राज्यको दबाब र विभेदका कारण ३ वटै मगर भाषा बोल्दैनन्। तर त्यस भेकका प्रायः नामहरू मगर भाषामै रहेको छ। म्याग्दी-सोलुको मीराङडी यसका ज्वलन्त उदाहरणहरू हुन्। स्मरणरहोसर म्याग्दी र सोलुका मगरहरूले मगर भाषा बोल्दैनन्। 'म्हृयाक' बिर्सनु र 'डी' भनेको पानी अपभ्रंस भएर म्याग्दी (बिर्सिएको पानी) भएको हुनुपर्छ। र मीराङ डीको अर्थ 'मीराङ' भनेको मूल्य र 'डी' भनेको पानी सायद त्यस समयमा त्यस पानी मूल्यवान्थियो होला। त्यसैले त्यस बेलाका त्यहाँ बसोबास गर्ने मगरजातिले (म्हृयाक्डी) विर्सिएको पानी र मूल्यवान (मिराङडी) मूल्यवान् पानी भनेर आफरनो भाषामा नामाकरण गरे।
'''बर्तमान अवस्था'''
जनगणना २०५८को तथ्याङ्कअुनसार नेपालका ९९ भाषा बोल्ने तथ्य स्वीकार गरे पनि 'एथ्नोलग-२००५'ले नेपालमा १२३ वटा भाषा हालसम्म जीवित रहेको तथ्य सार्वजनिक गरेको छ। नेपाल आदिवासी भाषा विज्ञान समाजले भने नेपालमा १४३ भाषा रहेको दाबी गर्दै आएको छ। जसमध्ये ८० वटा भाषा मात्र जीवित अवस्थामा रहेको बताइएको छ। कतिपय भाषा लोपोन्मुख अवस्थामा पुगेका छन्। नेपाली मगर भाषाको अवस्था पनि करिब करिब यही अवस्थामा रहेको छ। कुनै पनि भाषा बचाउने त्यस भाषाको साहित्य नै हो। मगर भाषाको जनसङ्ख्याको तुलनामा साहित्य नगण्य अवस्थामै रहेको छ। विगतको तुलनामा यस भाषा साहित्यको पाठक केही वृद्धि भएको छ तर अझै पनि चेतनाको अभाव यथावत नै छ।
==साहित्य==
 
मगर भाषा साहित्यको प्रारम्भ काल २०१२/२०१४ सालतिर मगर समाज सुधार समिति निर्माण भएपछि २०१९ सालताका मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरद्वारा 'मगर भाषाङ लहीङ र टुक्काउ किताब' 'मगर कुराङ पि्रय टुक्का ल्हिङ' प्रकाशित भयो। त्यसपछि २०३९ सालमा केशरजङ्ग बराल मगरको 'मगर कुरा कुटजाटम ङाक्के' नामक पुस्तक प्रकाशित भयो र २०३९ सालमै यमबहादुर आलेमगरको सम्पादनमा 'सेहेचलामाङ हवाइङ' प्रकाशित भयो। मगर भाषा साहित्यमा यही पत्रिकाबाटै बिट मारेको अवस्था रहृयो। मगर जातिले बोल्ने भाषामध्ये ढुट भाषामा मात्रै साहित्यको लेखन कार्य भएको पाइएको छ। अथार मगरात क्षेत्रमा खाम्पाङ र काइके मगर भाषाको भने यस समयमा लेख्य परम्परासमेत भएको पाइँदैन। यही समय अवधि नै मगर भाषा साहित्यको प्रारम्भकाल हो।
 
'''==आधुनिक काल'''==
२०३९ सालबाट सुस्ताएको मगर भाषा साहित्यले २०४९ साल पछि पुनः अगाडि बढेको देखिन्छ। खासगरी लोकबहादुर थापामगरद्वारा मगरभाषा लेखेर आम मगर समुदायलाई जागरण ल्याउन हिँडेका थिए। यही कारण राज्यको चरम दमन सहन नसकेर बेपत्ता भएका मगर भाषा साहित्यका आदिकवि जितबहादुर सिजाली मगरको जीवनी प्रकाशनमा आएपछि भने मगर भाषामा लेख्ने साहित्यकारहरूमा एक किसिमको उत्साह छायो। बैरागी नाता मगरको 'छीनीकूङ पु्रङ' कवितासङरग्रह २०४८ र 'मोइओ मीराप' खण्डकाव्य यो नै मगर भाषा साहित्यमा लेखिएको प्रथम खण्डकाव्य हो। यहीँबाट मगर भाषा साहित्यको आधुनिक काल सुरु हुन्छ। २०४८ सालभन्दा पहिले मगर भाषा साहित्यमा कविता मात्रै लेखिएको पाइयो।
 
Line ८८ ⟶ ८५:
<ref>लोकबहादुर थापा मगरद्धारा लिखित मगर भाषामा क-कसले के-के गरे ?</ref>
==यी पनि हेर्नुहोस्==
* {{नेपालका भाषाहरू}}
* [[खाम भाषा|मगर खाम]]
* [[मगर लिपी]]
 
"https://ne.wikipedia.org/wiki/मगर_भाषा" बाट अनुप्रेषित