"दाङ उपत्यका" का संशोधनहरू बिचको अन्तर

त्रीपुर नगरपालिका थपिएको
सा +चित्र दीर्घा
पङ्क्ति २:
 
विकासिल भएर पनि राप्ती अञ्चल र पश्चिम नेपाल र राप्ती अञ्चलको बिकसीत जिल्लाका रूपमा दाङलाई गनिन्छ। सडक यतायतमा दाङ उपत्यकालाई देउखुरी उपत्यकामा पर्ने [[लमही]] बजार अवस्थीत महेन्द्र राजमार्ग सँग एक पक्की सहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखि तुल्सीपुर सम्म तथा बिचका अन्य ग्रामीण गाँउ तथा बजारलाई यातयात सेवा प्रदान् गर्दछ। साथमा दाङ राप्ती अञ्चलको पहाडी क्षेत्रको पनि मुख्य ब्यावसायीक स्थल हो। रोल्पा,रूकुम,प्युठान, सल्यान सँग यस उपत्यकाको त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ । त्यसै गरी त्रिभुवन नगर देखि सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनिएको छ भने तुल्सीपुर बाटै पनि एक कच्ची सहायक मार्गले उपत्यका बाहिर पश्चिमी खण्डको महेन्द्र राजमार्ग सँग जोडदछ। स्थानीय सडकहरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनि छन।
दुर सञ्चारमा टेलीफोन एस टि डि , आई एस टि डि तथा इमेल इन्टरनेटको सुविद्या पाउन सकिन्छ स्थानीय यातायातका साधन हरूमा मुख्य दुई शहरमा थोरै टयाक्सी तथा रिक्साको सुविद्या रहेको छ भने ग्रामीण क्षेत्र तर्फ साइकल मोटरसाइर्कल गोरू गाढा प्रचलित छन। <ref>http://www.tribhuvannagar.gov.np/</ref><ref>http://www.merodang.com/</ref>
 
==चित्र दीर्घा==
== रेफरेन्स ==
<gallery mode=packed>
Surkhet 2.jpg|दाङ उपत्यका
Surkhet Dailekh Road 1.jpg|सुर्खेत-दैलेख सडक खण्ड, दाङ उपत्यका
Surkhet Dailekh Road 2.jpg|सुर्खेत-दैलेख सडक खण्ड, दाङ उपत्यका
Surkhet Dailekh Road.jpg|सुर्खेत-दैलेख सडक खण्ड, दाङ उपत्यका
Surkhet Valley 2.jpg|दाङ उपत्यका
Surkhet Valley from Kakrebihar 1.jpg|काँक्रेबिहारबाट दाङ उपत्यका
Surkhet Valley from Kakrebihar 2.jpg|काँक्रेबिहारबाट दाङ उपत्यका
Surkhet Valley from Kakrebihar 3.jpg|काँक्रेबिहारबाट दाङ उपत्यका
Surkhet Valley from Kakrebihar.jpg|काँक्रेबिहारबाट दाङ उपत्यका
Surkhet Valley.jpg|दाङ उपत्यका
Surkhet village 2.jpg|दाङ उपत्यका
Surkhet Village.jpg|दाङ उपत्यका
Surkhet.jpg|दाङ उपत्यका
</gallery>
 
== सन्दर्भ सामग्रीहरू ==
{{reflist}}
दाङको बारेमा अझबढी जानकारीका लागि त्रिभुवन नगर नगरपालिकाको वेभ साइट http://www.tribhuvannagar.gov.np/ मनोरंजनात्मक वेभ साइट http://www.merodang.com/ तथा विकिपेडीयाको त्रिभुवननगरको अङ्ग्रेजी पान्ना http://en.wikipedia.org/wiki/Tribuvannagarले पनि मध्दत गर्न सक्छन।
 
[[श्रेणी:नेपाल]]
"https://ne.wikipedia.org/wiki/दाङ_उपत्यका" बाट अनुप्रेषित