"सङ्घीयता" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (8), को → को , रुप → रूप (4), हरु → हरू (2)
सा सुधार
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[ImageFile:Map of unitary and federal states.svg|thumb|250pxupright=1.5|right|विश्वका सङ्घीय राष्ट्रहरू हरियो रंगमा]]
{{legend|#346733;|सङ्घीय राष्ट्रहरू}}
{{legend|#2b3bb6;|[[एकात्मक राज्य]]हरू}}]]
 
'''सङ्घीयता''' एउटा [[राजनैतिक विचारधारा]] हो जसमा सदस्यहरूको एउटा समूहलाई शासकीय तहमा बन्धन गरिएको हुन्छ। यो शब्दलाई संवैधानिक रूपमा राष्ट्रको शक्तिलाई केन्द्रीय सरकार र प्रान्तीय सरकारमा विभाजित भएको माथि उल्लेखित विचारधारामा आधारित व्यवस्थालाई जनाउन पनि प्रयोग गरिन्छ। यो व्यवस्थामा आधारिक राष्ट्रलाई संघ भन्ने गरिन्छ।
 
सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका अलगबेग्ला - अलगबेग्लै तहमा बाँड्ने पद्धति नै संघीयतासङ्घीयता हो। यसरी संघीयताकोसङ्घीयताको शक्ति उद्भव भएको स्थानमा शक्ति जानुलाई जनाउँदछ। राज्यसत्ता र सार्वभौमसत्ताको समेत विभाजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनैतिक प्रक्रिया नै संघीयतासङ्घीयता हो। संघीयतासङ्घीयता भनेको कभािस्वयं चगभिशासनक्जचभमविभाजित चगभिकोशासनको संयोजन भनेर पनि भनिन्छ। संघीयतालाईसङ्घीयतालाई बहुजातीय , बहुभाषिक तनाव समाधान गर्ने संवैधानिक र राजनैतिक औजारको रूपमा समेत व्याख्या गर्ने गरिन्छ। अर्कोतर्फ सीमान्तीकृत समूहलाई सशक्तिकरण गर्ने उपायका रूपमा समेत यसलाई लिइन्छ। विश्वमा हाल[[नेपाल]] २४सहित वटा संघीय स्वरूपको मुलुक छन्। यदि नेपालले यो स्वरूप अँगालेमाहाल २५ वटा संघीयसङ्घीय स्वरूपको मुलुक हुनेछ।छन्।<ref>http://www.forumfed.org/countries/</ref>
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/सङ्घीयता" बाट अनुप्रेषित