"निखिल उप्रेती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
 
==व्यक्तिगत जीवन==
"निखिल उप्रेति"को जन्म सर्लाहीको पिपरभट्टा भन्ने ठाउमा गोबिन्द ऊप्रेति र भोजकुमारि उप्रेति का कोख बाट भएको हो। उनले सानै छदा [[कराते]]मा ब्ल्याक बेल्ट हासिल गरि सकेका थिये। [[काठमान्डौ]]मा पढ्दा पढ्दै उनि आफ्नो कलाकार बन्ने इछ्छा पुरा गर्न [[भारत]]को सिनेनगरि [[मुम्बई]] तिर लागे।<ref>{{http://hamrobuzz.com/1523-nikhil-upreti-biography/}}</ref> केहि समय कर्तबबाज (स्टन्ट कर्ता)को रूपमा र सहायक द्वन्द निर्देशकको भुमिकामा काम गरे। केहि समय उनले [[अमिताभ बच्चन]]को चल्चित्र निर्माण कम्पनि ABCLको लागि केहि चलचित्रमा पनि काम गरे। सुन्न मिल्ने कुरा (गफ) हरू अनुसार उनले त्यस समयमा [[अभिशेक बच्चन]] लाई द्वन्द कलाको प्रशिक्षण दिएका थिए।
 
उनले मुम्बई बाट फर्के पछि पहिले देखिकि प्रेमिका [[नौबिसे]] कि कोपिला सङ्ग बिहे गरे। हालैमा सुन्न आएका घटनाक्रम र समाचार अनुसार उनले नेपालि सिने जगत कि अर्कि नायिका सन्चिता लुइटेल सङ्ग प्रेम बिबाह गरेको हल्ला सुनिन्छ।