"कवहीगोठ" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६९:
}}
 
'''कवहीगोठ''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्र [[नारायणी अञ्चल]], [[बारा जिल्ला]]मा अवस्थित एक गाउँ विकास समिति हो। यसको पूर्वमा [[जमुनी]], [[तीयर]], [[थल्ही]], [[बगही (स्पष्टता)|बगही]] , पश्चिममा [[बडकीफुलवरिया]], उत्तरमा [[परशुरामपुर|प्रशुरामपुर]] र दक्षीणमा भारतको बिहार राज्य पर्छ। यसका ९ वटा वडाहरूमा कवही, ईटाही , सन्तगज, सोलकपुर, घुसुकपुर् कुम्टोलि लगायतका प्रमुख स्थानहरू रहेका छ्न। हाल यो साबिक गा.बि.स.कवहीगोठ नेपाल सरकारको हालैको संबिधान नेपालको संबिधान-२०७२ बमोजिम गठित स्थानिय निकाय पुनर्संचना आयोगको सिफारिसमा सुवर्ण गाउपालिकामा परिणत भएको छ । यस साबिक गा.वि.स.कवहीगोठको वडानं.१,२ हाल वडानं.१, वडानं.३,४,५,६,७,९ हाल वडानं. २ र वडानं.८ हाल वडानं.३ मा परिणत भएको छ । ३ मा परिणत भएको छ । यहाँ केही राणाकालीन प्रसिद्ध दरबारहरू पनि रहेका छन। कवहीगोठको सुवर्ण शमसेर ज‍बराको दरबार र अन्य दरबारहरूले यस गाउँ विकास समितिको ऐतिहासिक महत्व बढाएका छन। यहाँ विभिन्न ठूला-ठूला मन्दिरहरू रहेका छन। [[बारा जिल्ला]]मा मात्र नभएर सम्पूर्ण [[नेपाल]] र [[भारत]]मा समेत प्रसिद्ध [[गढीमाई]]को मन्दिर कवहीगोठ देखि करिब ७ किलोमिटर उत्तर तिर पदर्छ। यस गाविसमा मुख्य बजारको रूपमा कवहीगोठ, प्रमुख तालहरूमा ईटाही पोखरी, कवही पोखरी, सन्तगज पोखरी रहेकाछन। दक्षिण भारत तर्फबाट नेपाल प्रवेश गर्दा गढीमाई क्षेत्र प्रवेश द्धारले यस गा.वि.स.लाई सजिलै चिनाउदो रहेछ ।सन्तगज पोखरी रहेकाछन।
==भौगोलिक अवस्थिति==
"https://ne.wikipedia.org/wiki/कवहीगोठ" बाट अनुप्रेषित