"कनक चम्पा" का संशोधनहरू बिचको अन्तर

need wikify
(नयाँ पृष्ठ: अङ्ग्रेजीमा प्लुमेरिया भनिने कनक चम्पाको वैज्ञानिक नाम टेरो...)
 
(need wikify)
{{wikify}}
अङ्ग्रेजीमा प्लुमेरिया भनिने कनक चम्पाको वैज्ञानिक नाम टेरोस्पर्म एसेरोफोलियम हो । यसलाई भारतको सिक्किमतिर हात्तीपाइले भनिन्छ । चम्पाका पाँच ओटा प्रकारहरूमध्ये कनक चम्पा पनि एउटा हो । सोन चम्पा, नाग चम्पा, कनक चम्पा, सुल्तान चम्पा, कटहरी चम्पा आदि चम्पाका प्रकारहरू हुन् ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/611932" बाट अनुप्रेषित