"दमाई जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
==पृष्ठभूमि==
[[दमाई जाति]]प्राचीन कालदेखि वाद्यवादनमा संलग्न रहि आएको नेपालको एक दलित जाति हो । नेपालकाे इतिहासमा याे जातीले सामािजकसामाजिक सहअस्तीत्वसह अस्तित्व कायम राखेकाे पाइन्छ ।
 
==पेशा==
यीनिहरुकोयस मुख्याजातिको पेशामुख्य भनेकोपेशाको रूपमा कपडा सीलाउनेसिलाउने हो।कार्य रहेको छ । यस पेशालाई उनिहरूले अहिले सम्मअहिलेसम्म पनि धानीरहेकानिरन्तरता दिइरहेका छन्। तर केही परिस्कृत भने पक्कै भएको छ । यसैबाट यिनिहरुको जिवनयापन हुन्छ । यिनिहरु पंचेबाजसपञ्चेबाजा पनि बजाउने र जन्तिहरुमाजन्तिहरूमा जाने गर्दछ्न् ।
[[चित्र:Panchebaja.jpg|thumbnail|पञ्चे बाजामा दमैं जाति]]
 
==धर्म==
यिनिहरु सामान्यतः हिन्दु धर्म प्राचिन काल देखि मान्दै आएपनि अहिले कतैकतै क्रिस्टियन मानेको पाइन्छ।तरपाइन्छ । तर यिनीहरु पहिला हिन्दु धर्म कै हुन् ।यिनीहरू। यिनीहरू हिन्दू धर्मकै चाडपर्व आर्य जसरी मान्दमान्दछन् छन।आआफ्नो।आआफ्नो कूलदेवता पुज्न पनि पछि हट्दैनन् ।
 
==भाषा==
यिनीहरूको अरू जातिकोजस्तो आफ्नो भाषा छैन। समग्रमा नेपाली भाषा नै प्रयोग गर्न माहिर छन्।
"https://ne.wikipedia.org/wiki/दमाई_जाति" बाट अनुप्रेषित