"प्याज" का संशोधनहरू बिचको अन्तर

सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
सा +images
पङ्क्ति ९:
नेपालका पचहत्तरै जिल्लामा प्याज खेती हुने गरेको छ। कृषि मन्त्रालयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०६७/६८ मा २० हजार ८० हेक्टर जमिनमा प्याज उत्पादन भयो। देशभरको प्याज क्षेत्रफलको एक चौथाइ हिस्सा सप्तरी जिल्लाले ओगटेको छ। आव २०६७/६८ मा उत्पादित कुल दुईलाख ६३ हजार ५३६ टनमध्ये ७७ हजार ६४८ टन सप्तरीमा उत्पादन भएको थियो। प्याज उत्पादनमा सप्तरीपछिका जिल्लामा क्रमशः बारा, सिरहा र रूपन्देही छन्। हिमालपारिका मुस्ताङ र मनाङमा पनि वार्षिक १६ टन प्याज फल्ने गरेको छ।प्याज नेपालको तरकारी बालीमा काउली र बन्दापछि तेस्रोमा पर्छ। प्याज जति उत्पादन भए पनि आसपासका बजारमा सजिलै खपत भइरहेको छ। शहरी क्षेत्रमा बढ्दो माग धान्न आयातमै भर पर्नुपर्ने अवस्थाले अभियानकै रूपमा प्याज उत्पादन गरे बजारको खाँचो नपर्ने भन्ने देखाउँछ। राजधानी काठमाडौंको कालीमाटी तरकारी बजारमा ९५ प्रतिशत प्याज भारतबाट आइरहेको छ। भारतमा प्याज महँगो वा आयातमा अवरोध हुँदा चीनबाट पनि ल्याइन्छ।
 
[[चित्र:प्याजको फूल.jpg|thumb|right|प्याजको फूल]]
काँचो प्याजबाट स्वास्थ्य लाभः
#एनीमियाः प्याज काट्दा आँखामा आँशु आउँने गर्दछ। यस्तो प्याजमा भएको सल्फरको कारण हुने गर्दछ। जो नाकद्वारा शरीरमा प्रवेश गर्दछ। यो सल्फरमा तेल मौजुद हुन्छ। जस्ले एनीमिया ठिक गर्न सहायक हुन्छ। खना पकाउँदा यही सल्फर जल्दछ त्यसैले एनीमियाका विमारीले काँचो प्याजको सेवन गर्नु उपयोगी हुन्छ।
"https://ne.wikipedia.org/wiki/प्याज" बाट अनुप्रेषित